मेयर साहको प्रश्न- के संघीय मन्त्रीले पनि राजीनामा दिनुपर्ने प्रावधान आयोगले राख्छ ?

जनकपुरधाम - आसन्न स्थानीय तहको निर्वाचनमा वर्तमान स्थानीय तहका प्रतिनिधिले उम्मेदवारि दिनुअघि राजीनामा दिनुपर्ने गरी निर्वाचन आयोगले आचारसंहिता जारी गरेकोमा मधेस प्रदेशका अधिकांश जनप्रतिनिधिले विरोध जनाएका छन् । जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्न...

सम्बन्धित सामग्री

भरतपुरकी मेयर रेणु दाहालद्वारा राजीनामा, उम्मेदवारी दिने तयारी

काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवारी दिनका लागि नेतृ दाहालले शुक्रबार राजीनामा दिएकी हुन् । स्थानीय तहको चुनावमा उम्मेदवारीअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान निर्वाचन आयोगले बनाएको छ । मेयर दाहालले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । बिहीबार सत्ता गठबन्धनले स्थानीय चुनावमा भरतपुर महानगरपालिकाको […]

मध्यपुर थिमिका मेयर श्रेष्ठले दिए राजीनामा

काठमाडौं–मध्यपुर थिमि नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार बन्न पदमा रहेका जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान राखेसँगै धमाधम राजीनामा दिन थालेका छन् । मेयर श्रेष्ठ एमालेबाट निर्वाचित भएका हुन् । यसपटक पनि उनले मेयर पदमै उम्मेदवारी दिने जानक...

रेनु दाहालले मेयर पदबाट दिइन् राजीनामा

न्युज अफ नेपाल, भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदारी दिन उनले पदबाट राजीनामा दिएकी हुन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार बन्न लागेकी दाहालले उपप्रमुख पार्वती शाह ठकुरीसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान […]

मेयर रेनु दाहालद्धारा राजीनामा

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिनुभएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले आज उपमेयर पार्वती शाह ठकुरीलाई राजीना बुझाउनुभएको हो । उहाँको राजीनामा उपमेयर ठकुरीले स्वीकृत गर्नुभएको छ । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठबन्धनबाट भरतपुरको […]

मेयर रेनु दाहालले दिइन् राजीनामा

चितवन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । उनको राजीनामा उपमेयर ठकुरीले स्वीकृत गरेकी छिन् । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठबन्धनबाट भरतपुरको मेयरमा […]

रेनु दाहाल पनि राजीनामा दिँदै

चितवन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिने भएकी छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार राजीनामा दिन लागेकी हुन् । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठबन्धनबाट भरतपुरको मेयरमा दोस्रो पटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिने तयारी […]

भरतपुर महानगरकी मेयर रेनु दाहालले राजीनामा दिँदै

९ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिने भएकी छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार राजीनामा दिन लागेकी हुन् । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिने […]

अमानसिं फेरि मेयर उठ्ने, पदबाट दिए राजीनामा

काठमाडौं : सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले पदबाट राजीनामा दिएका छन्। फेरि मेयरको उम्मेदवार बन्नका लागि उनले। उपमेयर जानुका पराजुलीसमक्ष राजीनामा पेश गरेका हुन्।उनी २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए। निर्वाचन आयोगले वैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने बाध्यकारी नियम लगाएपछि मेयर तामाङले आज पदबाट राजीनामा दिएका हुन्। उनले चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा दाबी गरिरहेका छन्। यो नगरपालिका माओव

उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुको आपत्ति

काठमाण्डाै - वैशाख ३० गते हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुले आपत्ति जनाएका जनाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था छ । सांसदको चुनाव हुँदा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने तर पालिकाका मेयर वा अध्यक्षले राजीनामा दिनुपर्ने व्यवस्था अव्यावहारिक हुने नेताहरुको भनाइ छ । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुुपर्ने व्यवस्था उचित नहुने ब...