रेनु दाहालले मेयर पदबाट दिइन् राजीनामा

न्युज अफ नेपाल, भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदारी दिन उनले पदबाट राजीनामा दिएकी हुन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार बन्न लागेकी दाहालले उपप्रमुख पार्वती शाह ठकुरीसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान […]

सम्बन्धित सामग्री

चितवनमा गठबन्धनले मलाई हराउन सक्दैन : सुवेदी

चितवन :  वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेबाट विजय सुवेदी उठ्ने भएका छन्।०७४ सालको प्रदेशसभाको निर्वाचनमा चितवनको क्षेत्र नम्वर २ को २ ख बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनले भरतपुरको मेयर उठ्न प्रदेशसभा सदस्यबाट राजीनामा दिइसकेका छन्।गठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयर माओवादीले पाउने सहमति भएको छ। माओवादीबाट पुरानै मेयर तथा माओवादी अध्यक्ष प्रचण्डपुत्री रेनु दाहाल उठ्ने पक्का छ। उनले फेरि उम्मेदवारी दिनका लागि राजीनामा

फेरि चुनाव लड्न रेनु दाहाल र विजय सरावगीले दिए मेयरबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले पदबाट राजीनामा दिएका छन् । स्थानीय चुनावमा फेरि मेयरको उम्मेदवार लड्न उनीहरूले निर्वाचन आचारसंहिताअनुसार राजीनामा दिएका हुन् । २०७४ सालको स्थानीय चुनावमा कांग्रेसको समर्थनप्राप्त माओवादी उम्मेदवार रेनुले जित हासिल गरेकी थिइन् । उनलाई यसपालि पनि गठबन्धनहरूको समर्थनमा माओवादीले मेयरमा दोहोर्‍याउने तयारी गरेको […]

रेनु दाहाल पनि राजीनामा दिँदै

चितवन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिने भएकी छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार राजीनामा दिन लागेकी हुन् । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठबन्धनबाट भरतपुरको मेयरमा दोस्रो पटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिने तयारी […]