पाकिस्तानका कप्तान बाबर विराटको समर्थनमा

पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका कप्तान कप्तान बाबर आजमले विराट कोहलीको फर्मको विषयमा समर्थन जनाएका छन् । पछिल्लो समय खराव फममा रहेका विराटको आलोचना भइरहेको छ ।ग्रोइनको चोटका कारण इङ्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेल गुमाएका कोहलीले दोस्रो खेलमा मात्र १६ रन बनाएका थिए । विराटले इङ्ल्याण्डविरुद्ध टी–ट्वान्टी पनि कमजोर प्रदर्शन गरेका थिए । टेस्टमा पनि नचलेका विराटलाई पाकिस्तानका कप्तान बाबरले चाडै फममा फर्कन सुझाव दिएका छन् ।भारतीय समर्थक र क्रिकेट लिजेन्डहरुले कोहलीको आलोचना गरिरहेको सम

सम्बन्धित सामग्री

स्टर्लिङ आयरल्याण्डको कप्तान नियुक्त

१५ कात्तिक, काठमाडौं । पउल स्टर्लिङ आयरल्याण्ड क्रिकेट टिमको कप्तान नियुक्त भएका छन् । उनी ह्वाइट बल क्रिकेट टिमको कप्तान चयन भएका हुन् । एन्डी बेलब्रिनले समरमा राजीनामा दिएपछि स्टर्लिङ अन्तरिम कप्तान बनेका थिए । अब भने स्टर्लिङ औपचारिक रुपमै ओडीआई र टी-२० टिमको कप्तान बनेका छने । बेलब्रिनले टेष्ट टिमको कप्तानमा यथावत छन् । […]

ब्रुनो म्यानचेष्टर युनाइटेडको नयाँ कप्तान

५ साउन, काठमाडौं । मिडफिल्डर ब्रुनो फर्नान्डेज प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडका नयाँ कप्तान बनेका छन् । क्लबले ब्रुनो फर्नान्डेजलाई नयाँ कप्तान नियुक्त गरेको जनाएको छ । प्रशिक्षक एरिक टेन हगले ह्यारी मगुएरलाई कप्तानबाट हटाएपछि युनाइटेडले नयाँ कप्तान नियुक्त गरेको छ । २०२० जनवरीमा ओले गनर सोल्सायरले ह्यारी मगुएरलाई युनाइटेडको कप्तान बनाएका थिए । तर […]

क्यासमिरो ब्राजिलको कप्तान

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर कासेमिरो ब्राजिलको नयाँ कप्तान बनेका छन् । नियमित कप्तान तथा डिफेन्डर थियागो सिल्भाको अनुपस्थितिमा अन्तरिम प्रशिक्षक रामोन मेनेजेसले आगामी मैत्रीपूर्ण खेलका लागि क्यासमिरोलाई कप्तानको जिम्मेवारी प्रदान गरेको हो । ब्राजिलले आइतबार बिहान फिफा विश्वकप २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै अफ्रिकाबाट सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र बनेको मोरक्कोसँग मैत्रीपूर्ण खेलमा […]

राम्से वेल्सको कप्तान

एजेन्सी – मिडफिल्डर आरोन राम्से वेल्सको कप्तान चयन भएका छन् । वेल्सका मुख्य प्रशिक्षक रोब पेजले राम्सेलाई कप्तान नियुक्त गरेको हो । यस्तै बेन डेभिसलाई उपकप्तानको जिम्मेवारी प्रदान गरेको छ । सन् २००८ देखि वेल्सको टोलीमा रहेका राम्सेले ७८ क्याप जित्दा २० अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । राम्सेले नियमित कप्तान ग्यारेथ बेलको अनुपस्थितिमा वेल्सको कप्तानी […]

क्रिकेटकी कान्छी कप्तान

पोखरा (हाम्रो खेलकुद) – कप्तान कुनैपनि टोलीको महत्त्वपूर्ण सदस्य हो । खेलका प्रदर्शन मात्र होईन कप्तानको निर्णय लिने क्षमताले पनि धेरै प्रभाव पार्छ । त्यसैले हरेक टोली सकभर अनुभवी खेलाडीलाई कप्तान दिन खोज्छन् । तर कप्तान बन्न अनुभवी खेलाडी नै चाहिन्छ भन्ने हुँदैन । कतिपय अवस्थामा अनुभवी खेलाडीधन्दा युवा खेलाडीले पनि जिम्मेवारी पाउने गर्दछन् । […]

राष्ट्रिय टोलीको कप्तान एन्जिला र उप कप्तान अमृता

काठमाडौं (हाम्रो खेलकुद)– गोलकिपर एन्जिला तुम्बापो सुब्बा महिला राष्ट्रिय टोलीको नयाँ कप्तान नियुक्त भएकी छन् । साफ च्याम्पिनसिप सुरु हुन एक दिन बाँकी रहँदा सोमबार मुख्य प्रशिक्षक कुमार थापाले एन्जिलालाई कप्तान र अर्की सिनियर खेलाडी अमृता जैसीलाई उपकप्तानको जिम्मेवारी दिएका हुन् । थापाले आफ्नो निर्णय अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जानकारी दिइसकेका दिइसकेको बताइएको […]

इलाममा चुनावी प्रक्रियाबाट विद्यार्थीको कप्तान र सहायक कप्तान छनौट

इलाम । इलामको एक विद्यालयले लोकतान्त्रिक विधिबाट विद्यालयको कप्तान र सहायक कप्तान छनौट गरेको छ । विद्यार्थीलाई निर्वाचन पद्धतिको जानकारी दिने उदेश्यले हेरिटेज नेशनल एकेडेमीले लोकतान्त्रिक पद्धतिबाट विद्यार्थीको कप्तान र सहयाक कप्तान छनौट गरेको हो । विद्यालय हाताभित्र निर्वाचन अधिकृत, मतमेटीकाको व्यवस्थापन गरी चुनावी प्रक्रियाबाट कप्तान निर्वाचित गरिएको छ। देशमा स्थानीय तहको निर्वाचन सकिएकाे छ […]

श्रेयस बने कोलकाताको कप्तान

शाहरुख खानको आईपीएल टोली कोलकाता नाइट राइडर्सले बुधबार श्रेयस अय्यरलाई उनको टोलीको नयाँ कप्तान घोषणा गरेको छ । कोलकाताले ट्वीटर मार्फत यसको जानकारी दिएको हो ।कोलकाताले हालै भएको लिलामीमा अय्यरलाई १२.२५ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो । कोलकाता श्रेयसको दोस्रो आईपीएल टीम हो । यसअघि उनी दिल्ली क्यापिटल्सको कप्तान थिए । सन् २००८ मा सौरभ गांगुली कोलकाताको पहिलो कप्तान बनेका थिए ।

प्याट कमिङ्स अष्ट्रेलियाको टेष्ट कप्तान नियुक्त, स्मिथ उप-कप्तान

१० मंसिर, काठमाडौं। तीव्र गतिका बलर प्याट कमिङ्स अष्ट्रेलियाको टेष्ट टिमका कप्तान नियुक्त भएका छन् । यस्तै बल टेम्परिङ कान्डमा मुछिएपछि नेतृत्वबाट बाहिरिएका पूर्व कप्तान स्टिभ स्मिथ पनि नेतृत्वमा फर्केका छन् र उनी उप-कप्तान बनेका छन् । कमिङ्स अष्ट्रेलियाको ४७औं टेष्ट कप्तान हुन् । ५ सदस्यीय छनोट समितिले अन्तर्वार्ता लिएपछि क्रिकेट अष्ट्रेलियाको बोर्डले कमिङ्सलाई कप्तान […]

कप्तान सन्दीपलाई जरिवाना

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर तथा काठमाडौं किंग्स इलेभेनका कप्तान सन्दीप लामिछानेलाई एभरेष्ट प्रिमियर लिग (इपिएल) मा जरिवाना लागेको छ । काठमाडौंका कप्तान सन्दीपले चितवन टाइगर्सविरुद्ध खेलमा स्वलो ओभर रेटका कारण १० प्रतिशत म्याच फि जरिवाना लागेको छ । सन्दीप बाहेक चितवन विरुद्ध प्लेइङ ११ मा खेलेका बाँकी १० खेलाडीलाई म्याच फि को […]