हाम्रा कुरा, हाम्रा मुख्यमन्त्री कार्यक्रममा नागरिकका गुनासै गुनासा

कर्णाली प्रदेशको विकास र सुशासनका लागि विगत तीन वर्षदेखि सञ्चालित ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री कार्यक्रम’ र स्थानीय सरकारप्रति रुकुम पश्चिमका नागरिकहरूले गुनासै गुनासा गरेका छन् ।

सम्बन्धित सामग्री

सार्वजनिक बहसमा किसानका गुनासै गुनासा (फोटाे फिचर)

सिमकोट – किसानले कृषि क्षेत्रमा भोग्नुपरेका गुनासा सार्वजनिक रुपमा उठाएका छन्। कृषि उत्पादन र उत्पादकत्वमा जलवायु परिवर्तनका चुनौती, अवसर र सरोकारवालाको भूमिका विषयक गाउँपालिकास्तरीय बहस कार्यक्रममा सहभागी किसानले यो गुनासो सुनाएका हुन्। बहसमा भाग लिँदै खार्पुनाथ गाउँपालिका–५ की महिला कृषक ललिता शाहीले पुराना रैथाने बाली कोदो, फापर, चिनो र कागुनो बालीको उत्पादन घटेको सुनाइन्। उही […]

ज्येष्ठ नागरिकका गुनासो : सेवामा प्राथमिकता पाएनौं

जुम्लाका ज्येष्ठ नागरिकले संविधान प्रदत्त अधिकारअनुसार सेवामा छुटदेखि प्राथमिकता नपाएको गुनासै गुनासा गरेका छन् । नेपालको संविधानले व्यवस्था गरेका ज्येष्ठ नागरिकका हक अधिकार कार्यान्वयमा स्थानीय तह मौन रहेको उनीहरूको गुनासो छ । बिहीबार ज्येष्ठ नागरिक संघमा पत्रकार महासंघको ६८औं स्थापना दिवसका अवसरमा आयोजित फलफूल वितरण तथा छलफल कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्योपचार, यातायात सेवामा […]

राष्ट्रपतिसँग चलचित्र कलाकारले राखे गुनासै गुनासा

काठमाडौं । सन्दर्भ थियो, राष्ट्रपति विद्यादेवी भण्डारीसँग फिल्मकर्मीको भेटघाट । राष्ट्रपति कार्यालयको आयोजनामा भएको जमघटमा पाकादेखि नाम चलेका पछिल्लो छिमलका कलाकार उपस्थित रहे । झण्डै एक घण्टा लामो अन्तरक्रियात्मक कार्यक्रममा राष्ट्रपतिसँग कलाकारले गुनासै गुनासा पोखे । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीदेखि चलचित्र निर्माता संघका पूर्वअध्यक्ष आकाश अधिकारी र चलचित्रकर्मी कल्याण कोषकी संयोजक बसुन्धरा भुसालसम्मले […]

मुख्यमन्त्रीसँग खेलाडीका गुनासै–गुनासा

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग कर्णालीका खेलाडीहरूले गुनासै गुनासा गरेका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा खेलाडीहरूले सामान्य प्रतियोगिता गर्न पनि चन्दाकै भर पर्नुपरेको बताए ।

गोदावरी नगरपालिकाको कृषि अनुदानमा किसानको गुनासै गुनासो

ललितपुर–गोदावरी नगरपालिकासँग स्थानीय किसानको गुनासो नै गुनासो रहेको पाइएको छ । चापागाउँमा आयोजित ‘स्थानीय जनप्रतिनिधिसँग कृषकका कुरा’ विषयक कार्यक्रममा किसानहरुले मेयर जगेन्द्र महर्जनसँग दर्जनौं गुनासा सुनाए । ललितपुर लेलेका किसान रामकृष्ण श्रेष्ठले आफूले नगरपालिकाले वितरण गर्ने बिउ, मल र कृषि औजारजस्ता समाग्री नपाएको दुःखेसो पोखे । उनले किसानले फम दर्ता नगरी अनुदान नपाउने र अनुदान […]