मुख्यमन्त्रीसँग खेलाडीका गुनासै–गुनासा

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग कर्णालीका खेलाडीहरूले गुनासै गुनासा गरेका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा खेलाडीहरूले सामान्य प्रतियोगिता गर्न पनि चन्दाकै भर पर्नुपरेको बताए ।

सम्बन्धित सामग्री

कोशी प्रदेश सभामा आज मुख्यमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं : कोशी प्रदेश सभा सदस्यले बिहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर गर्दैछन्। बिहान ११ बजे शुरु हुने बैठकमा मुख्यमन्त्री केदार कार्कीसँग आठ सांसदले प्रश्न सोध्ने भएका छन्। प्रश्नोत्तरका लागि आठ सांसदले प्रश्न टिपाएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए। आफ्नो प्रश्नको उत्तरमा चित्त नबुझेमा पूरक प्रश्न समेत गर्न पाइने उनले जानकारी दिए। कोशी प्रदेश सभामा पहिलोपटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर हुन लागेको हो।यसअघि कोशी प्रदेश सभा गठन भएको दश महिन

कोशी प्रदेशसभामा बिहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर

२२ कात्तिक, विराटनगर । कोशी प्रदेशसभा बैठकमा पहिलो पटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर गरिने भएको छ । प्रदेशसभाको पहिलो कार्यकालमा प्रश्नोत्तरको अभ्यास भएको थिएन । दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्यसँग प्रश्नोत्तकर कार्यक्रम राखेका हुन् । कार्की भन्दा अगाडि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुई–दुई पटक मुख्यमन्त्री […]

गण्डकीले बनायो नयाँ प्रदेश सभा नियमावली

विधायन समिति हट्यो, सामाजिक विकास तथा कृषि समिति थप, महिनामा एकपटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर हुने गण्डकी प्रदेश सभाले नयाँ प्रदेश सभा नियमावली, २०८० बनाएको छ । गण्डकीमा ०७४ मा बनेको नियमावलीलाई विभिन्न मितिमा गरी...

गण्डकीमा संसद चल्दा प्रत्येक महिना मुख्यमन्त्रीसँग प्रश्नोत्तर हुने

२२ असार, पोखरा । गण्डकी प्रदेश सभामा संसद अधिवेशन चलिरहेका बेला प्रत्येक महिना मुख्यमन्त्रीसँग प्रत्येक्ष प्रश्नोत्तर चल्ने भएको छ । शुक्रबार पारित भएको गण्डकी प्रदेश सभा नियमावलीले प्रत्येक महिना सांसदले मुख्यमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने व्यवस्था गरेको हो । प्रश्नोत्तरको संसदीय अभ्यास रहे पनि गण्डकीमा यो सुरुवात गरिएको थिएन । अब भने नियमावलीले नै सांसदहरुले मुख्यमन्त्रीसँग […]

पुराना योजना मात्र समावेश भएपछि कर्णालीका मन्त्रीहरू मुख्यमन्त्रीसँग रुष्ट

सुर्खेत । कर्णाली प्रदेश सरकारले १ असारमा आर्थिक वर्ष ०७९ /८० को बजेट ल्यायो । बजेटमा अधिकांश पुराना आयोजना मात्र समेट्न दबाब दिएपछि  कर्णाली प्रदेश सरकारका मन्त्रीहरू मुख्यमन्त्रीसँग रुष्ट भएका छन् । मुख्यमन्त्रीले आफूले चाहेका योजनाहरू नयाँ सबै राखेको तर अन्य विषयगत मन्त्रालयका मन्त्रीहरूलाई पुराना मात्र योजना समावेश गर्न दबाब दिएपछि मुख्यमन्त्रीसँग अन्य मन्त्रीहरू रुष्ट भएका हुन् । […]

पुराना योजना मात्र समावेश भएपछि कर्णालीका मन्त्रीहरू मुख्यमन्त्रीसँग रुष्ट

सुर्खेत, ८ असार : कर्णाली प्रदेश सरकारले १ असारमा आर्थिक वर्ष ०७९/८० को बजेट ल्यायो । बजेटमा अधिकांश पुराना आयोजना मात्र समेट्न दबाब दिएपछि कर्णाली प्रदेश सरकारका मन्त्रीहरू मुख्यमन्त्रीसँग रुष्ट भएका छन् । मुख्यमन्त्रीले आफूले चाहेका योजनाहरू नयाँ सबै राखेको तर अन्य विषयगत मन्त्रालयका मन्त्रीहरूलाई पुराना मात्र योजना समावेश गर्न दबाब दिएपछि मुख्यमन्त्रीसँग अन्य मन्त्रीहरू […]

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसँग निर्वाचन आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं, २१ वैशाख : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ । स्थानीय तह निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएकाले मुख्यमन्त्री भट्टसँग स्पष्टीकरण सोधेको बुधबार आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गरि जनाएका छन् । यस्तै, आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपालका […]

सीमा क्षेत्रका नेपालीका समस्या समाधान गर्न तयार छौं : आदित्यनाथ

उत्तर प्रदेशका मुख्यमन्त्रीसँग कांग्रेस प्रतिनिधिमण्डलको भेट भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग सीमा क्षेत्रमा नेपाली नागरिक ओहोरदोहोरमा समस्या, बनारसस्थित नेपाली मन्दिर संरक्षणलगायतका विषयमा चासो राखेको छ ।...