काठमाडौं । आइतबार माओवादी पृष्ठभूमि भएका आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । शनिबार विज्ञप्ति सार्वजनिक गर्दै नेकपा (माओवादी केन्द्र) पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले संयुक्त पत्रकार सम्मेलन’bout जानकारी दिए । मुख्य सचिव ढकालका अनुसार आइतबार दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् । द्वन्द्वकालीन […]
The post माओवादी पृष्ठभूमिका आठ दलको संयुक्त पत्रकार सम्मेलन भोली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
स्याङ्जा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ निर्वाचनमा धाँदलिका भएको भन्दै संयुक्त पत्रकार सम्मेलन गरिएकाे छ। सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी गठन्धनबाहेकका उम्मेदवारले पुन: मतदान गर्न मागसहित निर्वाचन आयोगमा निवेदन दिएका हुन् । निवेदनमा कार्यकर्ताले बुथ कब्जा गरेर एकै व्यक्तिले सयौं पटक मतदान गरेको उल्लेख छ । स्याङ्जाको क्षेत्र नम्बर २ अन्तर्गत चापाकोट नगरपालिकाका चारवटा […]
काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ(एनआरएनए) भित्रको विवादका कारण दुई पक्षले अलगअलग महाधिवेशनको घोषणा गरिसकेको अवस्थामा पनि सहमति कायम भई संस्थालाई विघटन हुनबाट रोकिएको छ । अध्यक्षका प्रत्याशी कूल आचार्य र बद्री केसीका साथै रविना थापाबीच नेतृत्वको विषयमा सहमति भएको थियो । एनआरएनएको १० औँ विश्व सम्मेलन यही चैत १० र ११ गते चुनावी प्रक्रिया […]
काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट आफुलाई हटाइएपछि ज्ञानेन्द्र मल्ल र कारबाहीमा परेका बाँकी ३ जना खेलाडीले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दैछन्। नेपाल क्रिकेट संघ-क्यानले अनुशासन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो। सोमपाल कामी र कमलसिंह ऐरीमाथी पनि कारबाही भएको छ।
प्रधानमन्त्री केपी शर्मा अाेली र भारतीय समकक्षी नरेन्द्र माेदीकाे संयुक्त पत्रकार सम्मेलन शुरू भएकाे छ। काठमाडाैँकाे द्वारिकाज हाेटलमा भएकाे एक्लाएक्लै वार्तापश्चात दुर्इ प्रधानमनीकाे संयुक्त पत्रकार सम्मेलन भएकाे हाे।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा स्पष्ट बहुमत पाएको बाम गठबन्धनले चुनावपछि पहिलोपटक संयुक्त पत्रकार सम्मेलन गर्ने भएको छ । राजधानीमा दिउँसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प