आज संयुक्त पत्रकार सम्मेलन गर्दै ओली र दाहाल

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा स्पष्ट बहुमत पाएको बाम गठबन्धनले चुनावपछि पहिलोपटक संयुक्त पत्रकार सम्मेलन गर्ने भएको छ । राजधानीमा दिउँसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प