ओली र दाहालले संयुक्त पत्रकार सम्मेलन गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतवार अपरान्ह संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।

सम्बन्धित सामग्री

माओवादी पृष्ठभूमिका आठ दलको संयुक्त पत्रकार सम्मेलन भोली

काठमाडौं । आइतबार माओवादी पृष्ठभूमि भएका आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । शनिबार विज्ञप्ति सार्वजनिक गर्दै नेकपा (माओवादी केन्द्र) पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले संयुक्त पत्रकार सम्मेलन’bout जानकारी दिए ।  मुख्य सचिव ढकालका अनुसार आइतबार दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् ।  द्वन्द्वकालीन […] The post माओवादी पृष्ठभूमिका आठ दलको संयुक्त पत्रकार सम्मेलन भोली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्याङ्जा–२ मा पुनः मतदानको माग गर्दै संयुक्त पत्रकार सम्मेलन

स्याङ्जा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ निर्वाचनमा धाँदलिका भएको भन्दै संयुक्त पत्रकार सम्मेलन गरिएकाे छ। सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी गठन्धनबाहेकका उम्मेदवारले पुन: मतदान गर्न मागसहित निर्वाचन आयोगमा निवेदन दिएका हुन् । निवेदनमा कार्यकर्ताले बुथ कब्जा गरेर एकै व्यक्तिले सयौं पटक मतदान गरेको उल्लेख छ । स्याङ्जाको क्षेत्र नम्बर २ अन्तर्गत चापाकोट नगरपालिकाका चारवटा […]

एनआरएनएको विवाद समाधानतर्फ : संयुक्त पत्रकार सम्मेलन

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ(एनआरएनए) भित्रको विवादका कारण दुई पक्षले अलगअलग महाधिवेशनको घोषणा गरिसकेको अवस्थामा पनि सहमति कायम भई संस्थालाई विघटन हुनबाट रोकिएको छ । अध्यक्षका प्रत्याशी कूल आचार्य र बद्री केसीका साथै रविना थापाबीच नेतृत्वको विषयमा सहमति भएको थियो । एनआरएनएको १० औँ विश्व सम्मेलन यही चैत १० र ११ गते चुनावी प्रक्रिया […]

आफुलाई कप्तानबाट हटाइएपछि पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र मल्ल

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट आफुलाई हटाइएपछि ज्ञानेन्द्र मल्ल र कारबाहीमा परेका बाँकी ३ जना खेलाडीले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दैछन्। नेपाल क्रिकेट संघ-क्यानले अनुशासन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो। सोमपाल कामी र कमलसिंह ऐरीमाथी पनि कारबाही भएको छ।

माओवादी पृष्ठभूमिका आठ दलको संयुक्त पत्रकार सम्मेलन

आइतबार माओवादी पृष्ठभूमि भएका आठ दलले संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।

प्रधानमन्त्री अाेली र माेदीकाे संयुक्त पत्रकार सम्मेलन (प्रत्यक्ष प्रशारण)

प्रधानमन्त्री केपी शर्मा अाेली र भारतीय समकक्षी नरेन्द्र माेदीकाे संयुक्त पत्रकार सम्मेलन शुरू भएकाे छ। काठमाडाैँकाे द्वारिकाज हाेटलमा भएकाे एक्लाएक्लै वार्तापश्चात दुर्इ प्रधानमनीकाे संयुक्त पत्रकार सम्मेलन भएकाे हाे।

ओली र दाहालले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । नयाँ सरकार निर्माणमा गतिरोध देखिएपछि वाम गठबन्धनका दुई घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतबार संयुक्त पत्रकार सम्मेलन

आज संयुक्त पत्रकार सम्मेलन गर्दै ओली र दाहाल

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा स्पष्ट बहुमत पाएको बाम गठबन्धनले चुनावपछि पहिलोपटक संयुक्त पत्रकार सम्मेलन गर्ने भएको छ । राजधानीमा दिउँसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प