काठमाडौँ, २४ पुस। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। आज (शनिबार) बिहान १० बजे बालकोट पुगेका देउवा र प्रमुख प्रतिपक्ष दलका नेता ओलीबीच भेटवार्ता जारी रहेको छ।ओलीसँगको भेटमा संसद्को गतिरोध, एमसीसीसँगको सम्झौता अनुमोदन र समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने जनाइएको छ । एमाले फुटाउन अध्योदश ल्याएको, […]