बाइडेन प्रशासनले बाल स्थिति संरक्षण ऐन अन्तर्गत केही परिस्थितिहरूमा गैर नागरिकको उमेर गणना गर्ने उद्देश्यका लागि नीति म्यानुअल अपडेटको घोषणा गरेको छ । जुन एज आउट हुनेहरुको समस्यालाई सम्बोधन गर्न एउटा सानो तर महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ। परिवारमा आधारित वा रोजगारीमा आधारित आप्रवासी भिसा वा ग्रिनकार्डको लागि अभिभावकको स्वीकृत निवेदनको आधारमा बच्चाले अमेरिकामा ग्रिनकार्ड […]