पर्वत : गण्डकी प्रदेशमा आइतबार बिहान दुई जिल्लाका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै गण्डकीमा संक्रमितको कुल संख्या दुई हजार ९९ पुगेको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा,...