मस्को । रुस र नेटो सेनाबीचको तनाव चुलिएको छ । रुसी सेनाको सम्भावित हस्तक्षेपलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल मुलुक छाड्न आग्रह गरेका छन् । एनबीसी न्यूजसँग कुरा गर्दै बाइडेनले रुसी र अमेरिकी सेनाबीच कुनैबेला पनि लडाइ सुरु हुन सक्ने चेतावनी दिएका छन् । बाइडेनले उक्त अन्तर्वार्तासँग भने, ‘हामी संसारका […]