पटक–पटक संसद विघटन गर्नेलाई अदालतले सजाय दिनुपर्छ : इस्तियाक राई

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य इस्तियाक राईले सनकको भरमा संसद विघटन गर्ने व्यक्तिलाई कसुर ठहर गरी कारवाही गर्नुपर्ने बताएका छन् । उनले भने, ‘यो खालका व्यक्तिलाई कारवाहीको दायरमा ल्याउनुपर्छ ताकि पुनः संविधानको विरुद्ध कार्य गर्ने गल्ती नगरोस् ।’उनले रातोपाटीसँगको कुराकानीका क्रममा भने, ‘पहिलोपटक संविधान विघटन गर्दा सर्वोच्च अदालतले पुनःस्थापना गर्यो, दोस्रोपटक पनि त्यही संसदलाई विघटन गरे, एउटा व्यक्तिको सनकका कारण लोकतन्त्र र संविधानको अपमान भयो ।’ उनले प्