नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेसी जनताको नागरिकताका समस्या चाँडै समाधान हुने बताएका छन् । विगत लामो समयदेखि नागरिकता नपाएर समस्या भोग्दै आएका अधिकांश मधेसी जनतालाई गठबन्धन सरकारले छिटै नागरिकता वितरण गर्ने योजना रहेको प्रचण्डले बताएका हुन् ।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित मुख्य प्रशासनिक भवनको उद्घाटन सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई मधेसी जनतासँग प्रेम रहेको बताउँदै आफू मधेसी जनताको नागरिकताको समस्या समाधान गर्न र मधेसी जनताको हक