आगामी आर्थिक वर्ष २०७८-७९ को बजेटले डिजिटल क्षेत्रलाई पर्याप्त मात्रामा समेट्न नसकेको निजी क्षेत्रले बताएको छ । अन्य निजी क्षेत्रले निकै नै सकारात्मक बजेट आएको बताइरहँदा डिजिटल संवादका वक्ताहरुले भने डिजिटल क्षेत्रका लागि बजेट पर्याप्त नभएको बताएका हुन् ।कार्यक्रममा नेपाल इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुधिर पराजुलीले ‘आईसिटी’ क्षेत्रको बजेट निकै नै न्यून रहेको […]