सेना र पुलिसको मुख्यालयमा राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शनी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत शुक्रबार सहभागी दुई विभागिय टोली नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा शुक्रबार प्रदर्शनीमा राखिएको छ । भद्रकालीस्थित सेनाको मुख्यालयमा सेना प्रमुख प्रभुराम शर्मा र नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायतको उपस्थिति ट्रफी प्रदर्शन गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । राष्ट्रिय खेलकुदको […]

सम्बन्धित सामग्री

सेना बलियो भए मुलुकको संरक्षण हुन्छ: प्रधानसेनापति

प्रधान सेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताएका छन्।...

आज सेना दिवसः विपदमा ‘सारथी’ बन्दै सेना

काठमाडौं । नेपाली सेना देशको सुरक्षा संयन्त्रको एउटा मुख्य अंग हो । सेना युद्धका लागि मात्रै होइन पछिल्ला समय देशमा आइपर्ने जस्तासुकै विपद्का घटनामा पनि जनताको मुख्य सारथी बन्दै आइरहेको छ । नेपाली सेनाले भूकम्प तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद्, आगलागी, विमान दुर्घटना तथा हवाई उद्धारजस्ता घटनामा पनि आफूलाई अग्रपंक्तिमा उभ्याउँदै आएको […] The post आज सेना दिवसः विपदमा ‘सारथी’ बन्दै सेना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नवौँ राष्ट्रिय खेलकुद : महिला कुस्तीमा सबै स्वर्ण सेना र सुदूरपश्चिमलाई

काठमाडौँ,१ कार्तिक । पूर्वी नवलपरासीमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ कुस्तीमा सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले हातपारेका छन् । मङ्गलबार भएको प्रतिस्पर्धामा विभागीय टोली नेपाली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले समान पाँच–पाँच स्वर्ण पदक हात पारेका हुन् । नेपाली सेनाका लागी ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ्ग, […]

नवौं राष्ट्रिय खेलकुद : महिला कुस्तीमा सेना र सुदूरपश्चिमलाई ५-५ स्वर्ण

काठमाडौं : पूर्वी नवलपरासीमा संचालन भएको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ कुस्तीमा सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूरपश्चिम प्रदेशले हातपारेका छन्। मंगलबार भएको प्रतिस्पर्धामा विभागीय टोली नेपाली नेपाली सेना र सुदूरपश्चिम प्रदेशले समान पाँच-पाँच स्वर्ण पदक हात पारेका हुन्। नेपाली सेनाका लागी ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२…

नवौं राष्ट्रिय खेलकुद : सेपाकताक्रोको उदघाटन खेलमा नेपाली सेना विजयी

२९ असोज, कावासोती । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पूर्वी नवलपरासीमा सुरु भएको सेपाकताक्रोमा नेपाली सेनाले विजयी सुरुवात गरेको छ । नेपाली सेना सेनाले पुरुष डबलमा प्रदेश १ एकलाई २–० को सेटमा हराएको हो । सेनाले पहिलो सेट २१–१२ र दोश्रो सेटमा २१–१७ ले हरायो । महिला र पुरुषको फरक फरक ३ वटा विधामा हुने […]

सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि सेना परिचालनको स्वीकृति दिएकी छन्। एकीकृत सुरक्षा राष्ट्रिय सुरक्षा कार्ययोजना २०७९ मा व्यवस्था भएअनुसार भदौ १७ गतेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकको सिफारिशअनुसार सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएकाे छ, ‘मन्त्रिपरिषद्को निर्णयअनुसार भदौ २७ गतेको आधारमा मंसिर ४ गते हुने नि

तालिबानद्वारा राष्ट्रिय सेना गठन

काठमाडौँ- गत वर्ष अफगानिस्तानको शासन कब्जा गरेको तालिबानले राष्ट्रिय सेना गठन गरेको छ । सरकारी समाचार समिति बख्तरका अनुसार राष्ट्रिय सेनामा एक लाख ५० हजार जनालाई समावेश गरिएको छ । बख्तरले उक्त सङ्ख्या अझ बढ्न सक्ने जनाएको छ । राष्ट्रिय सेनामा हाल एक लाख ५० हजार कर्मचारी रहेका र त्यसमा अझ वृद्धि हुनसक्ने कार्यवाहक रक्षामन्त्री […]

सेना परिचालन गर्ने बाटो खुल्यो

आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ जारी गरेपछि सेना परिचालन गर्ने बाटो खुलेको हो । उक्त योजनामा सेना परिचालन गर्ने व्यवस्था छ । निर्वाचनमा सुरक्षा निकायलाई एकीकृत तथा  समन्वयात्मक  बनाउन  नेपाली  सेना  परिचालन  गर्नुपर्ने सिफारिस राष्ट्रिय सुरक्षा परिषद्ले चैत १७ गते मन्त्रिपरिषद्मा गरेको थियो । मन्त्रिपरिषद्ले चैत २४ गते

स्थानीय निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । राष्ट्रिय सुरक्षा परिषदको १७ चैतको सिफारिस र मन्त्रिपरिषदको २४ चैतको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

सेना र सुदूरपश्चिम शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना र सुदूरपश्चिम प्रदेश अग्र स्थानमा रहेका छन् । बुधबार विराटनगरस्थित सहिद रंगशालमा भएका खेलहरुमा नेपाली सेना, सुदूपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा नेपाली सेनाले गण्डकी प्रदेशलाई ११–० को फराकिलो गोलअन्तरमा पराजित […]