सेना र सुदूरपश्चिम शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना र सुदूरपश्चिम प्रदेश अग्र स्थानमा रहेका छन् । बुधबार विराटनगरस्थित सहिद रंगशालमा भएका खेलहरुमा नेपाली सेना, सुदूपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा नेपाली सेनाले गण्डकी प्रदेशलाई ११–० को फराकिलो गोलअन्तरमा पराजित […]

सम्बन्धित सामग्री

सेना दिवसमा आयोजित ‘युनिटी रन’मा सञ्जीव र तुलसी पहिलो

महेन्द्रनगर(कञ्चनपुर) – नेपाली सेनाको सुदूरपश्चिम पृतनाद्वारा २६१औँ सेना दिवसका अवसरमा धनगढीमा आज आयोजित ‘युनिटी रन’ (एकताका लागि दौड) प्रतियोगितामा सञ्जिव नेपाली पहिलो भएका छन्। पुरुष खुल्लातर्फको १० किलोमिटर दौडमा पहिलो हुँदै उनी   माउन्टेन बाइकसहित रु १५ हजार, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन्। नेपाली सेनाको सुदूरपश्चिम पृतनाका अनुसार उक्त दौडमा करण लोहार दोस्रो तथा दीपेन्द्र […]

कोशी प्रदेश क्रिकेट : सुदूरपश्चिम र सेना विजयी

विराटनगर : मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र सेना विजयी भएका छन्।विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा आज (शुक्रवार) भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको छ। जितसँगै सुदूरपश्चिम ३ खेलमध्ये २ मा जित र एकमा पराजित हुँदै ४ अङ्कको साथ दोस्रो स्थानमा उक्लिएको छ।टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले नारायण जोशीको विस्फोटक ब्याटिङमा निर्धारित २० ओभरमा ८ विकेट गुमाई

सेना दिवसमा सैनिक प्रदर्शनी हुने

काठमाडौं- महाशिवरात्रि एवं २६१औँ सेना दिवसको अवसरमा नेपाली सेनाले कैलालीको धनगढीमा तीन दिने विविध सैनिक प्रदर्शनी अवलोकन तथा ‘युनिटी रन’ आयोजना गर्ने भएको छ । यही फागुन २६ देखि २८ गतेसम्म नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीस्थित कवर्डहल खेल मैदानमा आयोजना गर्ने प्रदर्शनीमा सर्वसाधारणलाई सेनाको विविध पक्षबारे जानकारी गराइने आयोजकले जनाएको छ । सो क्रममा इतिहासदेखि […]

सेनाद्वारा धनगढीमा विविध सामग्रीकाे प्रदर्शनीकाे आयोजना

कैलाली । नेपाली सेनाले सुदूरपश्चिम प्रदेश पृतना हेडक्वाटरले इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्रीकाे बृहत प्रदर्शनीकाे आयोजना गरेको छ । सेनाले महाशिवरात्रि तथा २६० औं नेपाली सेना दिवसको अवसरमा कैलालीको धनगढीमा ‘सैनिक प्रदर्शनी तथा युनिट रन –२०७९’ सुरु गरेकाे हो । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल […]

भूकम्प प्रभावितलाई खाद्यान्न र टेन्ट वितरणका लागि खटियो सेना

काठमाडौं : सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन्। हाल गैरागाउँमा नेपाली सेनाको भैरव प्रसाद गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयसँग सहकार्य गरि उद्धार कार्यमा जुटेको छ। उद्धार कार्यको लागि सुर्खेत र धनगढीमा…

महिला कुस्तीमा सेना र सुदूरपश्चिमलाई ५/५ स्वर्ण

नवलपरासी – पूर्वी नवलपरासीमा भएको कुस्ती महिलातर्फको स्वर्ण पदक विभागीय टोली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले जितेका छन् । मंगलवार स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मी र सुदूरपश्चिम प्रदेशले समान पाँच/पाँच वटा स्वर्ण पदक हात पारेका हुन् । आर्मीका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते । त्यसैगरी सुदूरपश्चिमका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी ...

नवौं राष्ट्रिय खेलकुद : महिला कुस्तीमा सेना र सुदूरपश्चिमलाई ५-५ स्वर्ण

काठमाडौं : पूर्वी नवलपरासीमा संचालन भएको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ कुस्तीमा सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूरपश्चिम प्रदेशले हातपारेका छन्। मंगलबार भएको प्रतिस्पर्धामा विभागीय टोली नेपाली नेपाली सेना र सुदूरपश्चिम प्रदेशले समान पाँच-पाँच स्वर्ण पदक हात पारेका हुन्। नेपाली सेनाका लागी ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२…

सेना र सुदूरपश्चिम प्रदेश फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना र सुदूरपश्चिम प्रदेश विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् । शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो । सुदूरपश्चिमका केशवराज जोशी, नरेन्द्र कार्की र कान्तुराम पनेरुले समान १–१ गोल गर्दै टिमलाई […]

कोरोना महामारीबीच प्रधानसेनापति थापा पृतनाहरूको निरीक्षण भ्रमणमा

काठमाडौं। कोरोना महामारीबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले आज सुदूरपश्चिम, मध्यपश्चिम र उत्तरपश्चिम पृतनाअन्तर्गतका युनिटहरूको निरीक्षण गरेका छन्। भ्रमणको क्रममा उनले सुदूरपश्चिम पृतनाअन्तर्गत बोराडाँडीमा नवनिर्मित फिल्ड अस्पताल, नेपाली सेना सुपथ मूल्य क्यान्टिनको धनगढी शाखा र तेघरीस्थित सैनिक शिविरको उद्घाटन गरेका थिए। उनले नवलपरासीमा तैनाथ कालीध्वज गण र बाँकेमा तैनाथ अर्जुनवाण गणको वस्तुस्थितिका बारेमा जानकारी लिएका थिए।