तालिबानद्वारा राष्ट्रिय सेना गठन

काठमाडौँ- गत वर्ष अफगानिस्तानको शासन कब्जा गरेको तालिबानले राष्ट्रिय सेना गठन गरेको छ । सरकारी समाचार समिति बख्तरका अनुसार राष्ट्रिय सेनामा एक लाख ५० हजार जनालाई समावेश गरिएको छ । बख्तरले उक्त सङ्ख्या अझ बढ्न सक्ने जनाएको छ । राष्ट्रिय सेनामा हाल एक लाख ५० हजार कर्मचारी रहेका र त्यसमा अझ वृद्धि हुनसक्ने कार्यवाहक रक्षामन्त्री […]

सम्बन्धित सामग्री

सेनामाथि मात्र किन आँखा?

विश्वको पुरानो सैनिक संगठनमध्येको हाम्रो देशको राष्ट्रिय सेना अर्थात् नेपाली सेनामाथि दुई किसिमबाट आक्रमण भइरहेको पाइन्छ। एकखाले आक्रमण राष्ट्र, धर्म र राजाको सवालमा देशभक्त तथा राजावादीको आक्रोश र असन्तुष्टिबाट देखिन्छ भने अर्काेखाले आक्रमण यो देशको स्वाधिनता, सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्वतन्त्रता देख्न नचाहने/नसक्ने साथै भूराजनीतिक रणनीति दाउपेजमा संलग्न स्वदेशी तथा विदेशी मिसनरी सक्रिय भएको पाइन्छ। […]

सुडानमा दुई सरकारी सेनाबीच ६ दिनदेखिको लडाइँ एक दिन रोक्ने सहमति

सुडानमा दुई सरकारी सेनाबीच ६ दिनदेखिको लडाइँ एक दिनको लागि रोक्ने सहमति भएकाे छ ।  नागरिकको अवस्था अत्यन्तै दयनीय भएपछि सुडानी राष्ट्रिय सेना र अर्धसैनिक र्‍यापिड फोर्स आरएसएफबीच गएरातिदेखि लागू हुनेगरी २४ घण्टे युद्धविरामकाे सहमति भएकाे बीबीसी हिन्दीले जनाएको छ । तर मङ्गलवारसम्म दुवै पक्षबीच भीषण लडाइँ चलिरहेकाले युद्धविरामको पूर्ण पालना हुन्छ भन्नेमा शङ्का रहेको खबरमा उल्लेख छ । २४ घण्टे युद्धविराम गर्ने सहमति भएसँगै ६ दिनदेखि घरभित्रै थुनिएका नागरिक बाहिर निस्किएका छन् । दुई सेनाबीचको भिडन्तमा अहि...

सोमाली सेनाद्वारा १५ अल-शबाब लडाकु मारिए

अन्तरराष्ट्रिय साझेदारहरूको समर्थनमा रहेको सोमाली सुरक्षा बलले शुक्रबार दक्षिणी सोमालियामा गरेको स्टिङ अपरेसनमा अल-शबाबका १५ लडाकू मारिएका छन्।सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले सोमालियाको राजधानी मोगादिसुबाट जारी गरेको विज्ञप्ति अनुसार मध्य सोमालियाको गलगादुड क्षेत्रको कयिबमा गरिएको असफल आक्रमणमा अल-शबाब लडाकुहरूको संख्यामा मृत्यु भएको हो।'खावारीज (अल-शबाब) ले राष्ट्रिय सेना र स्थानीयहरूलाई आक्रमण गर्ने प्रयास गरेपछि आज बिहान कयिब शहरमा भएको लडाईमा भारी पराजय भएको छ', मन्त्रालयले एक

सोमालियामा सेनाको कारबाहीमा विद्रोही समूहका शीर्ष नेता मारिए

काठमाडौं । सोमालियामा सेनाको कारबाहीमा विद्रोही समूह अल सबावका एक शीर्ष नेता मारिएका छन् । राष्ट्रिय सेना (एस्एनए) र अन्तर्राष्ट्रिय साझेदारी सेनाको संयुक्त कारबाहीमा अल–शबाव आतंककारी समूहका नेता अब्दुल्लाही नादिरको मृत्यु भएको सोमलियाली सरकारले पुष्टि गरेको छ । अब्दुल्लाही नादिर साोमालियाको मध्य जुब्बा क्षेत्रको हरामका गाउँमा मारिएका हुन् । यसअघि सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले […]

सोमालियामा अल–शबाबका वरिष्ठ नेता मारिए

सोमालियाली राष्ट्रिय सेना (एसएनए) र अन्तर्राष्ट्रिय साझेदार सेनाको संयुक्त कारबाहीमा अल–शबाब आतङ्ककारी समूहका एक शीर्ष नेताको मृत्यु भएको सोमालियाली सरकारले सोमबार पुष्टि गरेको छ । सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले अल–शबाब आतङ्ककारी समूहका सह–संस्थापक अब्दुल्लाही नादिरबारे जानकारी दिने व्यक्ति वा संस्थालाई ३० लाख अमेरिकी डलर को इनाम रहेको थियो । सरकारी अधिकारीका अनुसार उनी शनिबारको कारबाहीमा मध्य जुब्बा क्षेत्रको हरामका गाउँमा मारिएका छन् । नादिरअल–शबाबमा व

प्रधानसेनापतिविरुद्ध उपरथी कार्कीको उजुरी, सैन्यवृत्तमा हलचल

वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै नेपाली सेनाका उपरथी अनन्त कार्कीले असन्तुष्टि जाहेर गर्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् । ‘चेन अफ कमान्ड’मा रहने फौजी संगठनमा संगठन प्रमुखविरुद्ध राजनीतिक नेतृत्वलाई गुहार्ने घटना कमै हुने भए पनि मुलुकको राष्ट्रिय सेना नेपाली सेनाकै नेतृत्वविरुद्ध यस्तो उजुरी परेको हो । उपरथीको पहिलो नम्बरमा रहेका कार्कीले प्रधानसेनापति शर्माविरुद्ध रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै उ...

सोमालियाली सेनाको कारबाहीमा २१ अल–शबाब लडाकु मारिए

सोमाली राष्ट्रिय सेना (एसएनए) र गाल्मुदुग क्षेत्रीय सेनाको समर्थनमा मध्य सोमालियाको एक शहरमा हुन लागेको एक आक्रमणलाई असफल पारिएको जनाइएको छ  ।

सोमालियाली सेनाको कारबाहीमा २१ अल–शबाब लडाकको मृत्यु

सोमाली राष्ट्रिय सेना (एसएनए) र गाल्मुदुग क्षेत्रीय सेनाको समर्थनमा मध्य सोमालियाको एक सहरमा हुन लागेको एक आक्रमणलाई असफल पारिएको जनाइएको छ  । सोही क्रममा सेनाले गरेको कारबाहीको क्रममा  २१ अल–शबाब लडाकूहरूलाई मारिएका एसएनएका अधिकारीहरु जनाएका छन्  ।एसएनएकाअनुसार यस कारबाहीमा परी १३ औं बटालियनका कमाण्डरसहित चार सैनिक र २१ अल शबाब आतङ्ककारी मारिएका छन् ।  एसएनए र गाल्मुदुग क्षेत्रीय सेनाले वीरतापूर्वक आक्रमणलाई असफल गरेको र २१ आतंककारीहरु मारिएका सरकारी स्वामित्व रहेको रा

सोमालियाली सेनाको कारबाही २१ अल–शबाब लडाकू मारिए

२६ पुस : सोमाली राष्ट्रिय सेना (एसएनए) र गाल्मुदुग क्षेत्रीय सेनाको समर्थनमा मध्य सोमालियाको एक सहरमा हुन लागेको एक आक्रमणलाई असफल पारिएको जनाइएको छ । सोही क्रममा सेनाले गरेको कारबाहीको क्रममा २१ अल–शबाब लडाकूहरूलाई मारिएका एसएनएका अधिकारीहरु जनाएका छन् । एसएनएकाअनुसार यस कारबाहीमा परी १३ औं बटालियनका कमाण्डरसहित चार सैनिक र २१ अल शबाब आतङ्ककारी […]