घोराही। प्रहरीकै मोटरसाइकल लिएर कैदी भागेपछि घोराही कारागारका जेलर र नेपाल प्रहरीले सुरक्षार्थ खटाएका सबै प्रहरी अनुसन्धानमा तानिएका छन् । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको प्रहरीको निष्कर्ष छ । कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनठकुरीसहित […]