वीरगञ्ज, २४ असार । मधेस विश्वविद्यालयले यही भदौ महिनादेखि कानुन र जनप्रशासन शङ्कायमा पनि भर्ना लिने तयारी गरेको छ । भदौ महिनामा भर्ना प्रक्रिया सुरु गरेर असोजदेखि बीए, एलएलबी र जनप्रशासन शङ्कायको कक्षा सञ्चालन गर्ने निर्णय भएको विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले जानकारी दिए । त्यसका लागि प्रारम्भिक कार्य पूरा गरी गठित पाठ्यक्रम विकास समिति र […]