काठमाडौं । कर्णाली प्रदेशमा पर्ने १० जिल्लाका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन हाबी देखिएको छ। २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत र २०७४ सालको आम निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा सो प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिएको हो। कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा […]