सबै बालबालिकाको आत्मविश्वास एकनासको हुँदैन । कोही समूहमा सजिलै घुलमिल हुन्छन् भने कोही धकाउँछन् । स्टेजमा बोल्ने, गाउने, नाच्ने कुरामा पनि बालबालिकाको आत्मविश्वास फरक-फरक हुन्छ । बालबालिकाको आत्मविश्वास बलियो वा कमजोर हुनुमा पारिवारिक वातावरण, सामाजिक र आर्थिक कारण मुख्य हुन्छन् । आमाबुबाको व्यवहार र गतिविधिले पनि बच्चाको आत्मविश्वासमा असर पार्छ । अभिभावककै कारण सन्तानको आत्मविश्वास […]