काठमाडौं, मंसिर १९ । विश्व बैंकको सहयोगमा लुम्बिनी र जनकपुर प्रदेशमा नयाँ अक्सिजन प्लान्ट सञ्चालमा आएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालमा आधुनिक अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख मदनकुमार उपाध्याय र विश्व बैंकका नेपाल, मल्दिभ्स र श्रीलंकाका राष्ट्रिय निर्देशक फरिस हडाड जर्भोसले आइतबार संंयुक्त रुपमा यी अक्सिजन […]