त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोह आज

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयले आज ४७ औँ दीक्षान्त समारोह मनाउँदै छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा हुने समारोहमा प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्नु हुनेछ । दीक्षान्त समारोहमा यसपालि एमफिल र पीएचडी उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन् । २०७७ साल असार १ गतेदेखि २०७८ साल जेठ ३१ गतेसम्म सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थी आज दीक्षित हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । स्नातक तहका विद्यार्थीलाई भने परीक्षा नियन्त्रण कार्यालयबाट प्रमाणपत्र मात्रै ...

सम्बन्धित सामग्री

प्राज्ञिक कसीमा त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयको स्थापना २०१६ सालमा भएको हो । यस विश्वविद्यालयमा करिब ८० प्रतिशत विद्यार्थी अध्ययन गरिरहेका छन् । विश्वकै सबैभन्दा ठूलो विश्वविद्यालयमध्ये एक रहेको यो विश्वविद्यालयले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै स्थान स्थापित गरिसकेको छ । त्रिभुवन विश्वविद्यालयले विभिन्न आरोह–अवरोह पार गर्दै, आफ्नो ४९आंै दीक्षान्त समारोह मनाउन गइरहेको छ । काठमाडौंको दशरथ रंगशालामा प्रमुख अतिथि सम्माननीय […] The post प्राज्ञिक कसीमा त्रिभुवन विश्वविद्यालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माग पूरा नभए दीक्षान्त समारोह हुन नदिने

काठमाडौं त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रिविले संघसँग गत चैतमा गरेको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग आज बुधबारसम्म पूरा नगरे दीक्षान्त समारोह हुन नदिने चेतावनी दिएको छ । संघले गत सोमबार उपकुलपति प्राडा शिवलाल भुषालसमक्ष ३ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको थियो । त्रिविले पुस २ गते दीक्षान्त समारोहको आयोजना […]

काठमाडौं मोडेल कलेजको २०औं दीक्षान्त समारोह शनिबार

काठमाडौं । बागबजारमा रहेको काठमाडौं मोडेल कलेजको २०औं दीक्षान्त समारोह शनिबार हुने भएको छ । विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त कलेजले शनिबार कलेजको सभाहल, बागबजारमा दीक्षान्त समारोह आयोजना गर्न लागिएको कलेज प्रमुख सुरेन्द्र सुवेदीले जानकारी दिए । २०६० सालमा स्थापित कलेजमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका एमबीएस, एमए अंग्रेजी, बीबीए, बीबीएम, बीबीएस, बीसीए, बीएसडब्लु कार्यक्रम सञ्चालनमा रहेका […]

४९ औँ दीक्षान्त समारोहका लागि त्रिविले गर्याे आवेदन माग

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले  ४९ औँ दीक्षान्त समारोह २०८० मा भाग लिन आवेदन माग गरेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गरि आवेदन माग गरेको हो।सूचना अनुसार २०७९ साल असार १ गतेदेखि २०८० साल जेठ ३२ गते तदनुसार जुन २०२२ देखि जुन २०२३ सम्ममा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक,स्नातकोत्तर तथा एमफिल तह उतीर्ण उत्तीर्ण विद्यार्थीबाट आवेदन माग गरिएको छ। त्रिविले दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्

त्रिविको ४९ औँ दीक्षान्त समारोहका लागि आवेदन खुला

काठमाडौं, ३भाद्र।त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोह २०८०का लागि आवेदन खुला गरेको छ।२०७९ असार १गतेदेखि २०८०जेठ ३२गतसम्म उत्र्तिण गरेका स्नातक तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीलाई आवेदन आह्वान गरेको हो। सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पिएचडी) तह पूरा गर्नेहरूले आवेदन दिन सक्नेछन्।

तस्बिरमा हेर्नुहाेस् त्रिविको ४८ औँ दीक्षान्त समारोह

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४८ औँ दीक्षान्त समारोह आज शुक्रवार भएको छ । २०७८ असार १ गतेदेखि गएको जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका ६२ हजार दुई सय ३७ विद्यार्थी आज दीक्षित भएका छन् । तर दीक्षान्त समारोहमा सहभागिताका लागि झन्डै १० हजार दुई सय ३७ विद्यार्थीले फारम भरेका थिए । तस्बिर : रासस ललितपुरको पुल्चोकमा रहेको इन्जिनियरिङ कलेजको प्राङ्गणमा भएको समारोहमा त्रिविका कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायत सहभागी हुनुभएक...

फोटोफिचर: यस्तो रह्यो त्रिविको ४८ ‌औं दीक्षान्त समारोह

त्रिभुवन विश्वविद्यालय त्रिविको ४८ औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ । २०७८ असार १ देखि गत जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका ६२ हजार २ सय ३७ विद्यार्थी दीक्षित भएका छन् । तर दीक्षान्त समारोहमा सहभागीताका लागि करिब १० हजार २ सय ३७ विद्यार्थीले फारम भरेका छन् ।

शुक्रवार ११ हजार विद्यार्थी दीक्षित हुँदै‚ भन्छन् : दीक्षित हुने सपना साकार भयाे

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यही मंसिर २३ गते शुक्रवार ४८ औँ दीक्षान्त समारोह आयोजना गर्दै छ। दीक्षान्त समारोह पुल्चोक क्याम्पस, पुल्चोकको खेलमैदानमा आयोजना हुने छ। जसका लागि अहिले त्रिविले परीक्षा नियन्त्रण कार्यालयको चौरमा समारोहमा सहभागी हुने विद्यार्थीलाई धमाधम गाउन/स्कार्फ/टोपी बाँडिरहेको छ।मंसिर १५ गतेदेखि २२ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म वितरण गरिने त्रिविले जनाएको छ। मंगलबार गाउन/स्कार्फ लिनेको निकै भीड थियो। दीक्षित हुन पाउने भएपछि त्यहाँ भेटिएका राजीव क

त्रिविले २३ गते ४८ औँ दीक्षान्त समारोह आयोजना गर्दै

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यही मंसिर २३ गते ४८ औँ दीक्षान्त समारोह आयोजना गर्ने भएको छ।दीक्षान्त समारोह पुल्चोक क्याम्पस, पुल्चोकको खेलमैदानमा आयोजना गरिने त्रिविले जनाएको छ।समारोहमा सहभागी हुने विद्यार्थीले आ-आफ्नो गाउन/स्कार्फ/टोपी पहिरी बिहान १० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने छ।गाउन/स्कार्फ मंसिर १५ गतेदेखि २२ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म वितरण गरिने त्रिविले जनाएको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय तीन दिन बन्द हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालयका सेवा ३ दिन बन्द हुने भएको छ।परीक्षा नियन्त्रकले शुक्रबार सूचना जारी गरी पुस ५-६ गते ४७ औँ दीक्षान्त समारोह आयोजनाका कारण सबै सेवा बन्द रहने जनाएको छ।परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आगामी पुस ४, ५ र ६ गते सबै सेवा बन्द रहनेछन्।त्यसपछि फेरि सबै काम सुरु हुने छन्। त्रिविकाे दीक्षान्त समारोह परीक्षा नियन्त्रण कार्यालय बल्खुकाे प्राङ्‍गणमा आयोजना हुने त्रिविले जनाएको छ।