गोरखामा एकहप्ता थपियो निषेधाज्ञा

४ असार, गोरखा । गोरखामा निषेधाज्ञाको अवधि एक हप्ता थप गरिएको छ । जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रवारको बैठकले यही असार १२ गतेसम्म निषेधाज्ञा लम्व्याउने निर्णय गरेको हो । यसअघिको बैठकले असार ५ गतेसम्मका लागी निषेधाज्ञा जारी गरेको थियो । पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री वितरण गर्ने पसलहरु संचालन गर्न पाइने भएको छ । […]

सम्बन्धित सामग्री

गोरखामा दस दिन थपियो निषेधाज्ञा

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गोरखामा १० दिनका लागि निषेधाज्ञा जारी भएको छ ।आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको सिफारिसमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले निषेधाज्ञा जारी गरेका हुन् । भदौ १ गते राति १२ बजेबाट ११ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी भएको जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकृत हर्क रोकाले बताए ।

गोरखामा २४ साउनसम्म थपियो निषेधाज्ञा

काठमाडौं। गोरखा जिल्लामा २४ साउनसम्म निषेधाज्ञा थपिएको छ। कोरोना महामारी नियन्त्रणका लागि जिल्लाको कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्लाभित्र निषेधाज्ञा थप गरिएको हो । यो अवधिमा जिल्लाभर जिल्लाभित्र सभा, सम्मेलन, गोष्ठी, तालिम, भेला, जात्रा तथा महोत्सव, डान्स सेन्टर, सैलुन लगायतका क्षेत्र सञ्चालनमा रोक लगाइएको छ।

गोरखामा साउन २४ गतेसम्म थपियो निषेधाज्ञा

गोरखामा जारी निषेधाज्ञा साउन २४ गतेसम्म थपिएको छ । शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले थप १५ दिन निषेधाज्ञा जारी गरेका हुन् । यसअघि साउन ९ गते(शनिबार) राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको थियो ।

गोरखामा असार १९ सम्म थपियो निषेधाज्ञा

केही प्रावधान खुकुलो बनाउँदै गोरखामा निषेधाज्ञाको समयावधि एक साता थपिएको छ । शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले असार १९ गतेसम्म निषेधाज्ञा जारी गरेका हुन् ।