१६ भदौ, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको ‘लोकसेवा आयोगको बार्षिक प्रतिवेदन अध्ययन उपसमिति’ले लोक सेवा आयोगमा छिटपुट अनियमितता हुने गरेको निष्कर्ष निकालेको छ । नेकपा (एमाले)का सांसद विजय सुब्बा नेतृत्वको चार सदस्यीय उपसमितिले एक वर्ष लगाएर गरेको अध्ययनले कर्मचारी र विज्ञबाटै अनियमितताका घटना हुने गरेको निष्कर्ष निकालेको हो । ‘कर्मचारीले आफ्ना […]