काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेकै दिन सरकार गठन गर्दा सघाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारमा सहभागि हुने च्याप्टर नै क्लोज भएको घोषणा गरिदिएको छ ।
काठमाडौँ – नेपाल समाजवादी पार्टी (नेसपा)ले वाम दलहरुबीच एकताको पहल गर्नका लागि ‘वार्ता टोली’ गठन गर्दै छ । वाम दलहरुबीच एकताको पहल भइरहेको बेला डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले पनि आज आइतबार वार्ता टोली गठन गर्न लागेकाे हाे। गठनका लागि आज बिहान ११ बजे पार्टी कार्यालय सुविधानगर, तिनकुनेमा राजनीतिक समितिको बैठक बस्दै छ। ‘वाम एकता’का […]
काठमाडौँ – नेकपा माओवादी केन्द्रले वाम दलहरुबीच एकताको पहल गर्न वार्ता टोली गठन गरेको भोलिपल्ट डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले पनि वार्ता टोली गठन गर्ने भएको छ । आइतबार बिहान ११ बजे पार्टी कार्यालय तिनकुनेमा बस्ने राजनीतिक समितिको बैठकबाट वार्ता टोली गठन गर्ने तयारी भइरहेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिएका छन्। […]
२४ पुस, काठमाडौं । वाम दलहरुबीच एकताको पहल भइरहेको बेला नेपाल समाजवादी पार्टी (नेसपा)ले पनि वार्ता टोली गठन गर्दैछ । आज बिहान ११ बजे पार्टी कार्यालय सुविधानगर तिनकुनेमा बस्ने राजनीतिक समितिको बैठकबाट वार्ता टोली गठन गर्ने नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले बताए । पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले समाजवादी धारको नेतृत्व […]
काठमाडौं : नेकपा माओवादी केन्द्रले बृहत वाम एकताको लागि भन्दै पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ।माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरेको हो। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षमा शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले वाम एकताको पहलका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको महराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।वार्ता टोलीमा महारासँगै महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु गरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेका छन
काठमाडौँ । स्वास्थ्य सेवा सुधारको माग राख्दै पाँच दिनदेखि आमरण अनशनमा बसेका डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ । प्रधानमन्त्री कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक […]