पोखराः आइतबार राती १० बजे बडिगाड गाउँपालिका ३ सिसाखानी बागलुङकी २६ वर्षीया महिलालाई सुत्केरी व्यथा लाग्यो। रातको करिब १ बजे घरमै बच्चा जन्माएकी उनको साल अड्क्यो।
वडा नम्बर ३ मा बर्थिङ सेन्टर त थियो तर, वडामा रहेको बर्थिङ सेन्टरमा आवश्यक उपकरण नभएको र सरकारले तोकेअनुसार एसबिएको सर्टिफिकेट लिएको अनमी नभएपछि…