म्युजिक भिडियो निर्माण घट्यो, कारण युट्युब भ्युजको खडेरी कि ‘अफ सिजन’ ?

९ माघ, काठमाडौं । कोरोना महामारी शुरु भएयता चलचित्र क्षेत्र सुनसान भएपनि म्युजिक भिडियो निर्माण ह्वात्तै बढ्यो । दैनिक सरदरमा १० देखि १५ वटा म्युजिक भिडियो युट्युबमा सार्वजनिक भए । पछिल्लो समय भने म्युजिक भिडियो निर्माण र सार्वजनिकमा कमी आएको छ । निर्देशकहरुका अनुसार अहिले म्युजिक भिडियो निर्माण र सार्वजनिक हुने क्रम घटेको छ । […]