अमेरिकामा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरूको संख्या बढ्यो

काठमाडौं- अमेरिकामा पछिल्लो समय कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरूको संख्या बढ्न थालेको पाइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरूले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोना जन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका हुन् । अमेरिकी दैनिक पत्रिका ‘द न्युयोर्क टाइम्स’ को समाचारमा पछिल्ला केही हप्ताहरुमा अमेरिकाका नागरिकहरू कोरोना संक्रमण भएपछि अस्पताल भर्ना […]

सम्बन्धित सामग्री

अमेरिकामा कोरोना सङ्क्रमित बालबालिका अस्पताल भर्ना हुने क्रम बढ्यो

अमेरिकामा अस्पताल भर्ना हुने सङ्क्रमित बालबालिकाहरूको सङ्ख्यामा बृद्धि भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भाइरस देखिएको अधिकारीहरुले जनाएका छन् ।अमेरिकामा नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा सङ्क्रमणको असर धेरै देखिन थालेको छ । अमेरिकामा देशभरी नै डेल्टा भेरियन्ट फैलिएको छ । चिकित्सकहरुले पनि डेल्टा भेरिएन्ट र शैक्षिक सत्रको सुरुवातका कारण धेरै बालबालिका सङ्क्रमित भएको बताएका छन् ।अमेरिकाको केन्द्रीय स्वास्थ्य तथा मानव स

अमेरिकामा फेरि बढ्याे कोरोना भाइरसको सङ्क्रमण दर

काठमाण्डाै - अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढेको छ । सङ्क्रमित भएर अस्पताल भर्ना हुनेको सङ्ख्या एक लाख पुगेको छ । यसअघि गएको जनवरीमा अस्पतालमा भर्ना हुनेको सङ्ख्या एक लाख थियो । अहिले अस्पतालका एक लाख ३ हजार १७ शय्या बिरामीले भरिएका त्यहाँको स्वास्थ्य निकायले जनाएको छ । अमेरिकाको फ्लोरिडा र टेक्सासमा सङ्क्रमण धेरै देखिएको छ । गएको हप्ता फ्लोरिडामा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या पनि सबैभन्दा धेरै थियो । अमेरिकामा गएको २४ घण्टामा ८६ हजार भन्दा धेरैलाई सङ्क्रमण पाइएको छ । योसँगै अहिलेसम्म त्यहाँ सङ्क्रमितको सङ्...

अमेरिकामा कोरोनाका सक्रमित बालबालिकाको अस्पताल भर्नामा बृद्धि

संयुक्त राज्य अमेरिकामा कोरोना सङ्क्रमित बालबालिकाको अस्पताल भर्ना हुने दर बृद्धि भएको छ । अमेरिकाको स्वास्थ्य तथा मानव सेवा बिभागका अनुसार बालबालिका भर्ना हुने दर बृद्धि भएको छ । समाचार संस्था अलजजिराका अनुसार कोभिड १९ को खोप कम लगाइएका क्षेत्रमा बालबालिका भर्ना हुने क्रम बढेको हो । हाल एक हजार ९०२ जना बालबालिका कोरोनाबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएका छन् । सङ्क्रमणबाट अस्पताल भर्ना हुने कुल बिरामीमध्ये २.४ प्रतिशत बालबालिका हो ।

अमेरिकामा कोरोना संक्रमण र अस्पताल भर्ना हुनेको सङ्ख्या अहिलेसम्मकै उच्च

बीबीसी । अमेरिकामा कोरोना संक्रमित र अस्पताल भर्ना हुनेहरुको सङ्ख्या अहिलेसम्मकै उच्च रेकर्डमा पुगेको छ ।

अमेरिकामा दुई करोड मानिसमा कोरोना संक्रमण !

काठमाडौं : अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या कम्तिमा पनि २ करोड रहेको स्वास्थ्य अधिकारीहरुले अनुमान गरेका छन्।  सेन्टर्स फर डिजिजेज कन्ट्रोल (सीडीसी) ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि भएको संक्रमणभन्दा १० गुणा बढी भएको हुनसक्ने जनाएको छ। संक्रमित र अस्पताल भर्ना हुनेहरुको संख्या बढेपछि टेक्सा...

कोरोनाका कारण अमेरिकामा एक जना नेपालीको मृत्यु

अमेरिकामा कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ। ज्वरो आएपछि अस्पताल भर्ना भएका ५० वर्षीय पुरुषको एल्महर्स्ट अस्पतालमा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए। पाँचथर रानीगाउँका उनी १५ वर्षदेखि अमेरिकाको न्युयोर्क, इस्ट एल्महर्स्ट, क्वीन्समा बसोबास गर्दै आएका थिए। संक्रमण देखिएपछि उनलाई स्थानीय