१४ पुस, काठमाडौं । तत्कालीन नेकपाको विवाददेखि आफूलाई बलियो साथ दिएका माधव नेपाललाई प्रधानमन्त्री बन्ने निर्णायक घडीमा भने पुष्पकमल दाहाल प्रचण्डले सँगै लिन सकेनन् । नेपालसँग गतिलो सल्लाह नै नगरी प्रचण्ड बालकोटमा गएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ लिएर प्रधानमन्त्री बने । यसबाट नेपाल निकै दुखित भएका छन् । १२ पुसमा पार्टी कार्यालयमा […]