पोखरा- तीन दशक लामो इतिहास बोकेको सांगीतिक ब्याण्ड नमस्तेले पोखरामा विश्व संगीत महोत्सव गर्ने भएको छ। लेकसाइडको वाराही घाटमा फागुन ५ र ६ गते नमस्तेको विश्व संगीत महोत्सवले संगीतमय माहोल बन्नेछ। पोखरेली ब्याण्ड नमस्तेको ३४ औँ वार्षिकोत्सवको सन्दर्भमा विश्व संगीत महोत्सव आयोजना गरिन लागिएकाे हो। महोत्सवका संयोजक तथा नमस्ते ब्यान्डका ईश्वर गुरुङका अनुसार यो १६ […]