काठमाडौँ । सोमवार विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । संघीय संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समिति बैठक बिहान १० बजे बस्नेछ । बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, बाढीबाट प्रभावित नागरिकहरूको मानव अधिकार संरक्षण तथा जलवायु […]
टेक्सास । अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनमा ट्राफिक जाँचका क्रममा सङ्घीय आप्रवासन तथा भन्सार प्रवर्तन (आईसीई) का अधिकारीले गोली चलाउँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्। घटनालगत्तै आक्रोशित बनेका करिब १०० जना प्रदर्शनकारी सडकमा उत्रिएका छन्। अस्टिन प्रहरी प्रमुख लिसा डेविसका अनुसार आइतबार दिउँसो भएको उक्त घटनामा गोली ती व्यक्तिको ढाडमा लागेको थियो। घाइतेलाई उपचारका […]
अमेरिकाको टेक्सास राज्यस्थित अस्टिन सहरमा आइतबार दिउँसो अमेरिकी आइसका एक एजेन्टले गोली चलाउँदा २८ वर्षीय भेनेजुएलाका नागरिक विल्बर राफेल गार्सेस पेरेज गम्भीर घाइते भएका छन्। सहरको उत्तरी क्षेत्रमा स्थानीय समय अनुसार दिउँसो १ बजेतिर यो घटना घटेको हो। अस्टिन-ट्राभिस काउन्टी ईएमएसका प्रमुख रोबर्ट लकर्ट्जका अनुसार पीडितको छातीमा एक गोली लागेको छ। अस्टिनका मेयर किर्क वाटसनले […]
५ असोज, धनगढी । कैलालीमा लागुऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीले आइतबाार धनगढी र जानकी गाउँपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।
जानकी गाउँपालिका–८ भोक्सीबाट १ ग्राम ८८० मिलिग्राम ब्राउन सुगरसहित जोशीपुर …
काठमाडौं । प्रतिक्षित फिल्म ‘चमेलीको पोइ’ को ट्रेलर आइतबार राजधानीमा आयोजीत कार्यक्रमका बीच सार्वजनीक गरिएको छ । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको फिल्मको पौने चार मिनेट लामो ट्रेलरमा मायाप्रेम,आसक्ति,दाम्पत्य जीवनमा आउने उतावचढाव,बिश्वास,घात र मानवीय सम्बन्धका बान्कीहरु प्रस्तुत गरिएको छ । हाँस्दाहाँस्दै आँशु झार्ने अवस्था सृजना हुन पुग्ने ट्रेलरले पारिवारिक सम्बन्ध जगको कथा […]
५ असोज, धनकुटा । केही समयअघिसम्म सडक छेउछाउमा देखिने खाली जमिनमा कतै झारपात उम्रिएका मात्रै भेटिन्थ्यो । सडकबाट आवतजावत गर्नेहरुका लागि ती ठाउँ केवल खाली क्षेत्रजस्तै थिए । तर, अहिले त्यही जमिनको स्वरुप फेरिन थालेको …