अमेरिकाको टेक्सासमा अध्यागमन अधिकारीको गोली लागेर २८ वर्षीय युवक घाइते

अमेरिकाको टेक्सास राज्यस्थित अस्टिन सहरमा आइतबार दिउँसो अमेरिकी आइसका एक एजेन्टले गोली चलाउँदा २८ वर्षीय भेनेजुएलाका नागरिक विल्बर राफेल गार्सेस पेरेज गम्भीर घाइते भएका छन्। सहरको उत्तरी क्षेत्रमा स्थानीय समय अनुसार दिउँसो १ बजेतिर यो घटना घटेको हो। अस्टिन-ट्राभिस काउन्टी ईएमएसका प्रमुख रोबर्ट लकर्ट्जका अनुसार पीडितको छातीमा एक गोली लागेको छ। अस्टिनका मेयर किर्क वाटसनले […]