टेक्सास । अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनमा ट्राफिक जाँचका क्रममा सङ्घीय आप्रवासन तथा भन्सार प्रवर्तन (आईसीई) का अधिकारीले गोली चलाउँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्। घटनालगत्तै आक्रोशित बनेका करिब १०० जना प्रदर्शनकारी सडकमा उत्रिएका छन्। अस्टिन प्रहरी प्रमुख लिसा डेविसका अनुसार आइतबार दिउँसो भएको उक्त घटनामा गोली ती व्यक्तिको ढाडमा लागेको थियो। घाइतेलाई उपचारका […]