होल्डिङ सेन्टरबाट ठगिँदै यात्रु, जनकपुरको भाडा प्रतिव्यक्ति २ हजार

काठमाडौं : यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका नागरिकहरुलाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठग्ने क्रम बढेको आरोप लगाएका छन्।  विदेशबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकलाई होल्डिङ सेन्टरबाट घर पठाउने क्रममा गाडी भाडामा ठगी भएको उनीहरुले आरोप लगाएका छन्।  सार्वजनिक यातायात केन्द्रीय महासंघक...

सम्बन्धित सामग्री

मेची राजमार्गमा सवारी भाडा समायोजन: ‘सहमति’ नाममा ठगिँदै यात्रु

इन्धनको मूल्य घटेसँगै मेची राजमार्गमा यात्रुवाहक सवारी साधनको भाडा दर घटाइएको छ।तर, वैज्ञानिक भाडा दर निर्धारण गर्नुपर्नेमा व्यवसायीको ‘मुख हेरेर’ उनीहरूकै सहभागितामा ‘सहमति’ को भाडा दर निर्धारण गर्दा यात्रु भने नीतिगत रूपमै ठगिने भएका छन्।...

साेलुमा ठगिँदै पर्यटक, ‘सल्लेरी–खरिखोला रिर्जभ भाडा ३५ हजार रुपैयाँसम्म’

सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट खरिखोला क्षेत्र जाने सार्वजनिक गाडीकाे भाडामा मनोमानी बढेको छ । सल्लेरीबाट खरिखोला जाने विदेशी पर्यटकको सङ्ख्या बढेसँगै सार्वजनिक गाडीले मनोमानीरूपमा भाडा लिने गरेको यात्रुले गुनासो गरेका छन् ।  खरिखोला क्षेत्र जाने गाडीकाे सङ्ख्या कम र यात्रुको चाप बढी हुँदा गाडीले पर्यटकलाई तोकिएको भन्दा बढी भाडा लिने गरेको पर्यटन व्यवसायी छिमी छिरि शेर्पाले गुनासो गर्नुभयो । यसअघि सल्लेरी–खरिखोला १६ हजार रुपैयाँमा रिजर्भ जाने गरेका जीपले अहिले ५० हजार रुपैयाँसम्म लिने गरेका...

दशैँ मनाउन घर फर्किने सुदूरपश्चिमेली ‘बसवाला’बाट ठगिँदै

धनगढी : बैतडीका खगेन्द्र धामी शुक्रबार कैलालीबाट दशैँ मनाउन पहाडतिर झरे। धामी सुदूरपश्चिमको अस्थायी राजधानीसमेत रहेको धनगढीबाट सिगास फर्किएका हुन्।धनगढीबाट सिगास बैतडीसम्मको बस भाडा करिब एक हजार रुपैयाँ छ। तर, उनले एक हजार ५ सय बढी रुपैयाँ तिरे। उनले लिएको टिकटमा भने एक हजारमात्रै उल्लेख गरिएको थियो।धामीले भने, ‘काउन्टरमा गएँ। त्यहाँ टिकट छैन। सीट सबै प्याक भएको छ भनेर बाहिर पठाए। बाहिर टिकट त पाएँ। तर, दलालहरु रहेछन्, ती मान्छेहरुले महँगो भाडा लिए। टिकटमा कम लेखिएको थियो। मैले च

उजुरी नगर्दा आफैं ठगिँदै सार्वजनिक सवारीका यात्रु

इलाममा चल्ने सार्वजनिक यातायातका साधनले कुनै पनि बहानामा यात्रुबाट तोकिएभन्दा बढी भाडा लिन नपाउने भएका छन्।...

हेटाैँडा–काठमाण्डाै चल्ने जीपमा यात्रु ठगिँदै, कारबाही नगरेकाे गुनासाे

हेटौँडा : हेटौँडा–काठमाण्डौ चल्ने जीपले यात्रुलाई ठग्न थालेका छन् । पहिले दशैँको टीकाको दिन अगाडि मात्रै काठमाण्डौबाट हेटौँडा आउँदा यात्रुसँग दोब्बर भाडा लिँदै जीपले अहिले दुवै तर्फबाट ओहोरदोहोर गर्दा यात्रुलाई ठग्न थालेका छन् ।  दशैँको टीकाको भोलिपल्टदेखि हेटौँडाबाट काठमाण्डौ जाने र काठमाण्डौबाट हेटौँडा आउने जीपले यात्रुसँग तोकिएको भन्दा दोब्बर भाडा लिन थालेका हुन् । जीपको कृत्रिम अभाव सृजना गरेर यातायात व्यवसायीहरूले यात्रुलाई ठग्न थालेका हुन् । काठमाण्डौबाट हेटौँडा आउँदा नारायणी यातायात व्यावसायी स...

दशैँको मुखमा ठगिँदै यात्रु : टिकटमा लेख्ने र लिने भाडादरमा दोब्बरले फरक

काठमाडौं : दशैँ मनाउन काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा पर्ने गरेका छन्। उनीहरु चर्को भाडा तिरेर घर जान बाध्य भएका हुन्। कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ। काठमाडौंबाट हेटौँडा जान लागेका एक यात्रुले