हेटाैँडा–काठमाण्डाै चल्ने जीपमा यात्रु ठगिँदै, कारबाही नगरेकाे गुनासाे

हेटौँडा : हेटौँडा–काठमाण्डौ चल्ने जीपले यात्रुलाई ठग्न थालेका छन् । पहिले दशैँको टीकाको दिन अगाडि मात्रै काठमाण्डौबाट हेटौँडा आउँदा यात्रुसँग दोब्बर भाडा लिँदै जीपले अहिले दुवै तर्फबाट ओहोरदोहोर गर्दा यात्रुलाई ठग्न थालेका छन् ।  दशैँको टीकाको भोलिपल्टदेखि हेटौँडाबाट काठमाण्डौ जाने र काठमाण्डौबाट हेटौँडा आउने जीपले यात्रुसँग तोकिएको भन्दा दोब्बर भाडा लिन थालेका हुन् । जीपको कृत्रिम अभाव सृजना गरेर यातायात व्यवसायीहरूले यात्रुलाई ठग्न थालेका हुन् । काठमाण्डौबाट हेटौँडा आउँदा नारायणी यातायात व्यावसायी स...

सम्बन्धित सामग्री

इलाममा मनपरी भाडादरले यात्रु ठगिँदै

इलाम । इलाममा मनपरी यातायात भाडादर असुल गर्न थालेपछि यात्रुहरु मर्कामा परेका छन् । मेची राजमार्ग आसपासका रुटमा चल्ने सवारी साधनको भाडादर दुईदेखि तीन गुणा बढी लिने गरेको गुनासो बारम्बार आइरहेको छ । जिल्ला स्तरिय यातायात व्यवस्थापन समितिले भाडादर निर्धारण गरेपनि कार्यान्वयन हुन सकेको छैन । तेलको मुल्य बृद्धि र नीजि सवारी साधनले यात्रु ओसारेकाले […]

चानचुन छैन भन्दै यातायात भाडामा यात्रु ठगिँदै, प्रहरी कारवाही सुरु

काठमाडौंको न्यू–प्लाजाबाट टेम्पो चढेका बाबुराम देवकोटा न्यू रोड ओर्लिनुभयो । सरकारले तोकेको भाडादर अनुसार त्यहाँसम्मको भाडादर १८ हो, तर उहाँले २० रुपैयाँ दिनुभयो । उहाँले दुई रुपियाँ फिर्ता माग्नुभयो तर चालकले दुई रुपियाँ खुद्रा छैन भन्दै नदिएको उहाँले सुनाउनुभयो ।

डिलक्स र एसीका नाममा यात्रु ठगिँदै, सहायता कक्ष नाममात्रैका

काठमाडौं । दसैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि मंगलबारबाट बसको अग्रिम टिकट बुकिङ खुलेको छ ।