ट्याक्स सम्बन्धि नयाँ नियमले अमेरिकामा लाखौं व्यवसायहरुलाई सन् २०२२ मा प्रभाव पार्ने भएको छ । साना व्यवसायहरु वा करदाताले पेपल, भेन्मो, स्क्वायर जस्ता एप्लीकेशनमार्फत भएको आम्दानी पनि अब अनिवार्यरुपमा आईआरएसमा रिपोर्ट गर्नुपर्ने भएको छ । विगतमा पेपल, भेन्मो, स्क्वायर जस्ता एप्लीकेशनमा भएको आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने भएतापनि गर्ने वा नगर्ने कुरा करदातामा नै भर पर्दै […]