काठमाडौं । नेपाल इन्जियिरर्स एशोसियसनको आसन्न निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धन विभाजित भएको छ । नेपाली कांग्रेससमर्थित इन्जिनियरभित्रै दुई प्यानल हुने अवस्थामा गठबन्धनका अन्य घटकले आफ्नै प्यानल घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टीनिकट इन्जिनियरको प्यानल घोषणामा तीनवटा विकासे मन्त्रालयको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार मन्त्री रेणु यादव, ऊर्जामन्त्री पम्फा […]