फाइनलमा भारतकाे प्रतिस्पर्धी अष्ट्रेलिया कि साउथ अफ्रिका ?

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र साउथ अफ्रिका भिड्दैछन् ।

सम्बन्धित सामग्री

न्युजिल्यान्ड बन्यो विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने पहिलो टोली

न्युजिल्यान्ड टि २० क्रिकेट विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा आयरल्याण्डलाई ३५ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्युजिल्यान्डको रनरेट अन्य टिमको भन्दा राम्रो भएकोले अन्य टिमको नतिजा जे भएपनि न्युजिल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।टस हारेर पहिले ब्याटिंग गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । १८६ रनको लक्ष्य लिएर मैदान उत्रेको आयरल्याण्ड २० ओभरमा ९ विकेटको क्षतिमा १५० रन मात्र बनाउन सक्यो ।ग्रुप १ मा रहेको न्युजिल्यान्ड ५ खेलबाट ७ अंक सहित सेमिफाइनलमा प्रवेश गरेको हो । यस समुहबाट इंग्ल्यान्ड, अष्ट्रेलिया र श्रीलंकाको सेमिफाइनलमा पुग्ने सम्भावना कायम नै छ। आज अष्ट्रेलिया र अफगानिस्तानबीच पनि खेल हुदै छ । अष्ट्रेलियाको रनरेट कम भएकोले अष्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाउनको लागि फराकिलो जित हात पार्नु आवश्यक छ । त्यस्तै भोली श्रीलंका र इंग्ल्यान्ड भिड्ने छन् । इंग्ल्यान्ड र अष्ट्रेलियाले आफ्नो अन्तिम खेल जितेमा सेमिफाइनलमा पुग्ने अर्को टोली नेट रनरेटको आधारमा निर्धारण हुने छ । त्यस्तै अर्को समुहबाट भारत, साउथ अफ्रिका, पाकिस्तान र बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना कायम नै छ ।

विश्वकै धेरै कार विक्री हुने ५ देशमा कुन कुन ब्राण्डको कब्जा ?

काठमाडौं । विश्वभर वार्षिक १० करोड यूनिट हाराहारी नयाँ चार पाङ्ग्रे सवारीसाधन विक्री हुने गरेको छ । त्यसमध्ये सबैभन्दा धेरै कारको विक्री हाम्रो छिमेकी देश चीनमा विक्री हुन्छ । चीनपछि अमेरिका, जापान, भारत, जर्मनी, ब्राजिल, दक्षिण कोरिया, रसिया, फ्रान्स, बेलायत, क्यानडा, इटली, अष्ट्रेलिया, मेक्सीको, इन्डोनेशिया, इरान, स्पेन, टर्की, थाइल्याण्ड, साउदी अरेविया, पोल्याण्ड, साउथ अफ्रिका, बेल्जीयम, […]