काठमाडौँ – कोरोना भाइरस संक्रमण भएको रिपोर्ट आएपछि शल्यक्रिया गरेर बच्चा जन्माएको तीन घण्टामै काठमाडौँ मेडिकल कलेज (केएमसी)ले एक सुत्केरीलाई निकालेपछि अस्पताल महामारीका बेला पनि संवेदनशील नभएको आराेप लागेकाे छ। यसले आक्रोश जन्माएको छ। आफ्ना नागरिकको जीवन सुरक्षाको दायित्व बोकेको सरकार त्यसको निगरानीमा टाढै रहेको सन्देश पनि गएको छ। टेकु निवासी ३६ वर्षीया एक गर्भवतीले […]