काठमाडौँः राजनीतिक गतिरोध बढ्दै जाँदा बिहीबार प्रमुख दलका शीर्ष नेताबीचको भेट बाक्लियो। एमसीसी प्रकरणका कारण सत्तापक्ष र प्रतिपक्ष दिनभरजसो छलफलमा व्यस्त भए। बिहान सत्ता साझेदार तीन दलले सिंहदरबारमा परामर्श गरे। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच छलफल भयो।
यस्तै लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष…