रुसले गूगललाई प्रतिबन्धित कन्टेन्ट राखेको भन्दै ११ अर्ब रुपैयाँ जरिवाना तिराउने भएको छ । धेरै पटक भन्दा पनि गूगलले अनैतिक कन्टेन्ट डिलिट नगरेको भन्दै रुसले यस्तो जरिवाना तिराउने भएको हो ।
रुसी अदालतले मेटालाई पनि यही प्रतिबन्धित कन्टेन्ट डिलिट नगरेको भन्दा ३ अर्ब रुपैयाँको जरिवाना तिराएको छ । रोयटर्सका अनुसार मेटाले करिब २ हजार ब्यान गरिएको सामाग्रीहरु हटाएको...