एमालेसँग गठबन्धन गर्न चाहने दलका लागि ढोका खुला छ - पृथ्बीसुब्बा गुरुङ
एमाले उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्बीसुब्बा गुरुङले एमालेसँग चुनावी गठबन्धन गर्न चाहने दलहरुका लागि पार्टीले ढोका खुल्ला राखेको बताएका छन् ।एमाले एक्लै चुनावी प्रतिस्पर्धा गर्न सक्षम रहे पनि एजेण्डा...
नेकपा एमालेका उप–महासचिव पृथ्बीसुब्बा गुरुङले गठबन्धन सरकारलाई एमसिसी निल्नु न ओकल्नु भएको बताएका छन् । प्रेस चौतारी लमजुङले शनिबार बेँसीशहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गुरुङले हिजो एमसिसी रोक्ने शक्ति...
काठमाडौं, २८ बैशाख । गण्डकी प्रदेशमा फेरि नेकपा (एमाले) को नेतृत्वमा सरकार बन्ने भएको छ । राष्ट्रिय जनमोर्चाका तीनमध्ये दुई सांसद कृष्ण थापा र खिमविक्रम शाहीले एमालेलाई सघाउने भएका छन् । सचेतक पियारी थापा भने कांग्रेस–माओवादी केन्द्रको गठबन्धनको पक्षमा छिन् । यो सँगै पृथ्बीसुब्बा गुरुङ भोलि मुख्यमन्त्री बन्ने पक्का भएको छ । जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर […]
काठमाडौं, १८ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ काठमाडौं आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताको लागि उनी आजमात्रै काठमाडौं आईपुगेको उनीनिकट स्रोतले जनाएको छ । गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित् छ । मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपालले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । उक्त प्रस्तावमा जनमोर्चाले पनि […]
पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भएपछि सरकार र विपक्षी दलहरु आ–आफ्नै रणनीतिअनुसार संसदीय अंकगणितको जोडघटाउमा लागेका छन् । सोमबारका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान भइसकेका कारण पनि दुवै पक्षले निर्णायक कदमको तयारी थालेका छन् ।माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने गृहकार्यमा जुटेपछि प्रदेशमा निर्णायक मानिएको राष्ट्रिय जनमोर्चालाई फकाउन मुख्यमन्त्री गुरुङ लाग
काठमाडौं : नेकपा एमालेका सचिव तथा संगठन विभाग प्रमुख प्रदेश ४ को एमाले संसदीय दलको नेता चयन भएका छन्। उनी सर्वसम्मत रूपमा प्रदेशको संसदीय दलको नेता छनोट भएका हुन्।
दलको नेता छनोट भएसँगै पृथ्बीसुब्बा गुरुङको प्रदेश ४ को मुख्यमन्त्री हुने बाटो खुलेको छ। मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बासँगै प्रदेश ४ का इन्चार्ज ...
कास्की : नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश नम्बर ४ को एमाले संसदीय दलको नेता छनोट भएका छन्। उनी सर्वसम्मत रूपमा दलको नेता चयन भएका हुन्।
संसदीय दलको नेता छनोट भएसँगै उनलाई प्रदेश ४ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बासँगै प्रदेश नम्बर ४ का इन्चार्ज तथा स्थायी समिति सदस्य ...