काठमाडौं, २८ बैशाख । गण्डकी प्रदेशमा फेरि नेकपा (एमाले) को नेतृत्वमा सरकार बन्ने भएको छ । राष्ट्रिय जनमोर्चाका तीनमध्ये दुई सांसद कृष्ण थापा र खिमविक्रम शाहीले एमालेलाई सघाउने भएका छन् । सचेतक पियारी थापा भने कांग्रेस–माओवादी केन्द्रको गठबन्धनको पक्षमा छिन् । यो सँगै पृथ्बीसुब्बा गुरुङ भोलि मुख्यमन्त्री बन्ने पक्का भएको छ । जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर […]