काठमाडौँ– नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य तथा क्रियाशील छानबिन समिति सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्ने भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पदाधिकारीहरूसँगको परामर्शपछि २४ घण्टे स्पष्टीकरण सोध्न अनुशासन समितिला…