काठमाडौं । किसान लघुवित्तले लाभांश घटाएको छ । गत माघ २ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो ।
तर, नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश अस्वीकृत गर्दै २० प्रतिशत लाभांशको लागि मात्रै स्वीकृत प्रदान गरेकाले लाभांश संशोधन गरिएको कम्पनीले...