मिर्मिरे लघुवित्तले २० प्रतिशत लाभांश प्रस्ताव गर्‍यो, चुक्ता पुँजी ८ करोड ७० लाख रुपैयाँ बढ्ने

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत बर्षको नाफाबाट लाभांश प्रस्ताव गरेको छ। कम्पनीले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको

सम्बन्धित सामग्री

निर्धन उत्थान लघुवित्तको लाभांश घट्यो, २० प्रतिशत लाभांश प्रस्ताव - BIZMANDU

काठमाडौं। निर्धन उत्थान लघुवित्तले लाभांश प्रस्ताव गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। पोहोर ३१.०५ प्रतिशत दिएको थियो। सञ्चालक समितिले प्रस्तावित लाभांशमध्ये १९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो। बाँकी कर प्रयोजनका लागि नगद हो। लाभांश कायम चुक्ता पुँजीमा प्रस्ताव गरेको छ। अहिले लघुवित्तको चुक्ता पुँजी २ […]

मेरो माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने

६ पुस, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । ५ पुस मंगलबार बसेको लघुवित्त सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी एक अर्ब २० करोडको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ […]

नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company  को शेयर मूल्य समायोजन भएको छ। कम्पनीको १९ प्रतिसहत बोनसमा मूल्य समायोजन भएको हो ।समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ८५७.१४ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १०२० रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज फागुन २२ गते बुक क्लोज गर्ने निर्णयले आज मूल्य समायोजन भएको हो ।  कम्पनीले फागुन २९ गते आइतबार भर्चुअल माध्यमबाट सभा आह्वान गरेको छ ।सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।    कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार रहेको छ  । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:क) साधारण प्रस्ताव :१. सचालक समितिको तर्फवाट अध्यक्षज्यूवाट पेश हुने आ.व.२०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।२. आर्थिक वर्ष २०७६/०७७ को वासलात, आय-व्यय हिसाब, नाफा-नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।३. लेखापरीक्षण समितिको सिफारिस वमोजिम आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने ।४. संचालक समितिले प्रस्ताव गरे वमोजिम वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३,३९,०८,८९२/- नगद लाभांश स्विकृत गर्ने।ख) विशेष प्रस्ताव :१. संचालक समितिले प्रस्ताव गरे वमोजिम कम्पनीको हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी रु, रु.३,३९,०८,८९,२०३/- मा १९ (उन्नाईस) प्रतिशतको दरले बोनस शेयरको रुपमा लाभांश रु.६४,४२,६८,९४९/- प्रदान गर्ने प्रस्ताव पारित गर्ने । वोनस शेयर वितरण गर्दा कायम हुन आउनेदशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।२. यस सभामा प्रस्तावित वोनस शेयर कार्यान्वयन गर्न एवं भविष्यमा संभावित पूजी सम्बन्धि आवश्यकता समेतलाई दृष्टिगत गरी प्रबन्धपत्रको दफा (८) र नियमावलीको नियम (४) मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी रु.७ अरब र जारी पूँजी रु.६ अरब पुयाउने ।३. कम्पनी ऐन २०६३ को दफा १०५/१)ग वमोजिम आ.व.२०७६/०७७ मा भएको खर्च अनुमोदन गर्ने ।४. कम्पनीको प्रबन्ध पत्र र नियमावलीको संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न संचालक समितिलाई अधिकार प्रदान गर्ने ।ग) संस्थापक समूह (समुह 'क' वर्ग) वाट ३ जना र सर्व साधारण लगानीकर्ता (समूह 'ख' वर्ग) बाट २ जना संचालकहरुको निर्वाचन गर्ने ।

नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, बुक क्लोज अहिले ?

नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २९ गते आइतबार भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो ।सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।    कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार रहेको छ  । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:क) साधारण प्रस्ताव : १. सचालक समितिको तर्फवाट अध्यक्षज्यूवाट पेश हुने आ.व.२०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने। २. आर्थिक वर्ष २०७६/०७७ को वासलात, आय-व्यय हिसाब, नाफा-नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने। ३. लेखापरीक्षण समितिको सिफारिस वमोजिम आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने । ४. संचालक समितिले प्रस्ताव गरे वमोजिम वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३,३९,०८,८९२/- नगद लाभांश स्विकृत गर्ने।ख) विशेष प्रस्ताव : १. संचालक समितिले प्रस्ताव गरे वमोजिम कम्पनीको हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी रु, रु.३,३९,०८,८९,२०३/- मा १९ (उन्नाईस) प्रतिशतको दरले बोनस शेयरको रुपमा लाभांश रु.६४,४२,६८,९४९/- प्रदान गर्ने प्रस्ताव पारित गर्ने । वोनस शेयर वितरण गर्दा कायम हुन आउनेदशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने । २. यस सभामा प्रस्तावित वोनस शेयर कार्यान्वयन गर्न एवं भविष्यमा संभावित पूजी सम्बन्धि आवश्यकता समेतलाई दृष्टिगत गरी प्रबन्धपत्रको दफा (८) र नियमावलीको नियम (४) मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी रु.७ अरब र जारी पूँजी रु.६ अरब पुयाउने । ३. कम्पनी ऐन २०६३ को दफा १०५/१)ग वमोजिम आ.व.२०७६/०७७ मा भएको खर्च अनुमोदन गर्ने । ४. कम्पनीको प्रबन्ध पत्र र नियमावलीको संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न संचालक समितिलाई अधिकार प्रदान गर्ने । ग) संस्थापक समूह (समुह 'क' वर्ग) वाट ३ जना र सर्व साधारण लगानीकर्ता (समूह 'ख' वर्ग) बाट २ जना संचालकहरुको निर्वाचन गर्ने ।

नेपाल पुनर्बिमा कम्पनीले २० प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले लाभांश प्रस्ताव गरेको छ । हिजो बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफा र सेयर प्रिमियमबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी १० अर्बको १६.५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनाको लागि समेत...