१० राष्ट्रलाई पछि पार्दै सर्वोत्कृष्ट भयो नेपाली शान्ति सेना

युनिफिल मिसन लेबनानमा तैनाथ बर्दबहादुर गण (शान्ति सेना) सर्वोत्कृष्ट बन्न सफल भएको छ । अन्य १० राष्ट्रका गणहरूमध्ये नेपाली सेनाको बर्दबहादुर गण ६२ औं डफ्फा सर्वाेत्कृष्ट हुन सफल भएको हो ।  योेगदानको कदरस्वरुप गणका गणपतिलाई युनिफिलका मिसन प्रमुख तथा फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले फोर्स हेडक्वार्टर नाकुरामा कार्यक्रम गर्दै उत्कृष्टताको प्रतीक तथा प्रशंसापत्र प्रदान गरेका थिए ।  उक्त गणले मिसन इलाकामा तैनाथ भएदेखि नै कोभिड–१९ को चरम मार खेपिरहेको आफ्नो जिम्मेवारी क्षेत्रको आठवटै पालिकाहरूमा कोभिड क...

सम्बन्धित सामग्री

सिरियामा नेपाली शान्ति सेना सुरक्षित: नेपाली सेना - NepaliPatra

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । इस्लामी विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस) ले सिरिया नियन्त्रणमा लिएपछि नेपाली सेनाले सिरियामा तैनाथ नेपाली शान्ति सेना सुरक्षित रहेको जानकारी दिएको हो । सिरियामा विगत केही दिनदेखि विकसित घटनाक्रमअन्तर्गत यही मङ्सिर २२ गते […]

सिरियामा नेपाली शान्ति सेना सुरक्षित : नेपाली सेना

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले आज प्रेस विज्ञप्ति जारी गर्दै सिरियामा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको जानकारी दिएको हो । इस्लामी विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस) ले सिरियामा कब्जा गरिसकेको...

सिरियामा नेपाली शान्ति सेना सुरक्षित : नेपाली सेना - Nepal Japan

संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको ने

इजरायल-हिजबुल्लाह तनाव : लेबनानमा नेपाली शान्ति सेना तैनाथ इलाका सुरक्षित

लेबनानको हिजबुल्लाह समूह र इजरायबीच एकअर्काविरुद्ध मिसाइल हानाहानपछि तनावपूर्ण अवस्था उत्पन्न भइरहेका बेला संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तर्गत लेबनानमा नेपाली शान्तिसैनिक तैनाथ इलाका हालसम्म सुरक्षित अवस्थामा छ ।

प्रधानसेनापति शर्माले भेटे राष्ट्रपति भण्डारीलाई

काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। अमेरिका भ्रमणबाट फर्केपछि प्रधानसेनापति शर्माले आफ्नो भ्रमणबारे राष्ट्रपति भण्डारीसँग ब्रिफिङ गरेका हुन्। राष्ट्रपति नेपाली सेनाकी परमाधिपति हुन्। प्रधानसेनापति शर्माले अमेरिका भ्रमणसँगै नेपाली शान्ति सेना मिसन रहेका स्थानहरुको पनि भ्रमण गरेका थिए।

नेपाली सेनाले कङ्गोमा बनाइदियो १२ किलोमिटर सडक

काठमाडौं : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले त्यहाँ १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ।गत माघ १३ गतेबाट प्रारम्भ गरेको उक्त सडक निर्माण कार्य वैशाख ७ गते समापन गरी कङ्गोस्थित इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ वेञ्जामिन एलोङ्गा बोनीले उद्घाटन गरेको नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।उक्त अवसरमा सहभागी अधिकारीहरुले ने

नेपाली शान्ति सेना विश्वमै तेस्रो नम्बरमा

नेपाली सेनाले संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने विश्वकै मुलुकमा तेस्रो नम्बरमा रहन सफल भएको छ ।नेपाली सेनाका प्रवक्ता सहायक रथि सन्तोष वल्लभ पौडेलका अनुसार नेपाली सेनाबाट ५ हजार ६८६ जना शान्ति सेनामा रहेका छन् ।प्रवक्ता पौडेलले ट्विटरमा लेखेका छन्, ‘सबैलाई बधाई ! नेपाल संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगद...

इरानद्वारा शान्ति सेनाकै एयरबेसमा मिसाइल प्रहार

काठमाडौंः अमेरिकासँग तनाव बढिरहेका बेला इरानले बुधबार बिहान इराकको इर्बेलस्थित अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ । उक्त एयरबेसमा नेपाली शान्ति सेना पनि खटिएका छन् । इराकस्थित दुई अमेरिकन एयरबेसमा २२ ...