तेस्रो पटक फेरियो मन्त्रालयको नाम, आन्तरिक तथा गृह राखियो
मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन भएको छ । उक्त मन्त्रालयको नाम परिवर्तन गरी ‘आन्तरिक तथा गृह मन्त्रालय’ राखिएको सचिव रामकुमार महतोले बताए ।
राष्ट्रियसभामा फेरियो दलीय समीकरण, पहिलो पार्टी बन्यो माओवादी, बालेन्द्र, हर्क र गोपालले गरे चुनाव बहिष्कार, संविधानको पालना सबैको दायित्व, सुनिल पौडेल र विकल पौडेललाई ७ दिन थुनामा राख्न अनुमति, मानवअधिकार आयोग ऐन संशोधन गर्न सर्वोच्चको आदेश, चीनमा पहिरोमा परी ४३ को मृत्युलगायत समाचार रहनेछन् । पहिलो पार्टी बन्यो माओवादी राष्ट्रियसभा निर्वाचनको नयाँ परिणामसँगै राष्ट्रियसभामा रहेको […]
अन्नपूर्ण (कास्की), २५ मङ्सिर । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू । एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै डाँडा र थुम्का छन् । यसका लागि केही वर्षअघिसम्म शान्ति स्तुपा अनि सराङ्कोट […]
काठमाडौँ,२६ मँसिर । पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवद्र्धनपछि महत्व बढ्दै गएको छ । कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ । बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् । पछिल्लो […]
काठमाडौँ,२५ मँसिर । सडक विस्तार नहुँदासम्म छिटो गन्तब्यमा पुग्न घोडाको विकल्प थिएन । घोडा चढ्नु र पाल्नुलाई व्यक्तिको आर्थिक, सामाजिक हैसियत र प्रतिष्ठासँग तुलना गरिन्थ्यो । केहि बर्ष अघिसम्म यातायातका साधनका रुपमा प्रयोग हुने घोडा अहिले सडक विस्तारसँगै विस्थापित भएका छन् । घोडाको ठाउँ मोटरसाइकल र गाडीले लिएका छन् । घोडामा चढ्ने र सामान ढुवानी […]
‘नेपालमा व्यवस्था फेरियो स्थानीय सरकार आयो अब त राम्रो घरमा बस्न पाइन्छ भन्ने आशामा रहेकी यस बस्तीकी गंगा बादी अहिले पनि भाडाकै घरमा बस्न बाध्य भएको बताउँछिन्। उनी भन्छिन्, ‘हाम्रो समस्या समाधानमा कसैले चासो देखाएनन्, जब चुनाब आउँछ, तब मात्र नेताहरू हाम्र...
चितवनको माडी नगरपालिकामा पर्ने सुकुम्बासीबस्ती बाँदरझुलाका स्थानीयले भूमिको समस्या भोग्न थालेको ३ दशक बढी भइसक्यो । यो अवधिमा राज्यमा धेरै परिवर्तन भए, जनताले पञ्चायत शासनदेखि संघीय शासनसम्म अनुभूति गरे । व्यवस्था फेरियो, पात्र फेरिए तर बाँदरझुलाका बासिन्दाको समस्या जस्ताको तस्तै रह्यो ।
विवाह भएर गएपछि नि आमा, घर फेरियो। समय परिवेश सबै फेरियो तर तिम्रो र मेरो कनेक्सन कहिल्यै फेरिएन आमा। जति थियो त्योभन्दा गाढा हुँदै गयो। मेरो पढाइ, भविष्य, जागिर, वैवाहिक जीवन... यी सबमा तिमी धेरै जोडियौ।
पाल्पा / रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गका यमबहादुर राना गाउँमा अधिकांश चिठ्ठीपत्र लेख्ने र गाउँमा आएको चिठ्ठीपत्र वाचनका लागि बोलाउने गरेको सम्झना गर्छन् । उनी पछिल्लो १०÷१२ वर्षदेखि चिठ्ठीपत्र लेखनकार्य हराएको बताउछन् । उनी मोबाइल र इन्टरनेटका कारण चिठ्ठीपत्र लेखन हराउनु नै व्यक्तिमा रहेका सिर्जनशीलता हराउनु ठान्छन् । जिल्ला हुलाक कार्यालयमा हाल ८५ को दरबन्दी रहेको...
The post फेरियो हुलाकीको जिम्मेवारी appeared first on Purbeli News.